A truck passes a damaged way near San Rafael, some 216 kilometers (134 miles) south of Santiago, Saturday, Feb. 27, 2010. An 8.8-magnitude earthquake struck central Chile early Saturday. The quake hit 200 miles (325 kilometers) southwest of the capital and the epicenter was just 70 miles (115 kilometers) from Concepcion, Chile's second-largest city. चिलीमा शक्तिशाली भूकम्पले ठूलो क्षति 2010-02-27
BBC News
चिलीमा एउटा शक्तिशाली भूकम्प गएको छ। चिलिको इतिहासमा पचास वर्षपछि गएको त्यो भूकम्पमा अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ। चिलिका राष्ट्रपति मिशेल बेशलेटले त्यो संख्या बढ्न सक्ने बताएकी छन्। उनले देशको मध्य क्षेत्रलाई आपतकालीन क्षेत्र घोषणा गर्दै मानिसहरुलाई शान्त रहन आग्रह गरेकी छन्। धक्का शनिवार विहान सवेरै ८.८ रेक्टर स्केलको भूकम्प...
 
Nepal's Prime Minister Puspa Kamal Dahal Prachanda, right, and former Prime Minister Sher Bahadur Deuba look on during an address by President Ram Baran Yadav, unseen, to the parliament in Katmandu, Nepal, Wednesday, Sept. 10, 2008. A government policy document read in parliament Wednesday by Yadav said the former communist rebel fighters living in camps would be "rehabilitated" and become part of national security forces, but it did not give specific details. सरकार ढाल्नुको विकल्प छैन:प्रचण्ड 2009-09-06
BBC News
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्नुको कुनै विकल्प नभएको वताएका छन्। एकिकृत नेकपा माओवादीले आव्हान गरेको आन्दोलनको क्रममा पूर्वी नेपालको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका...
 
Pushpa Kamal Dahal Prachanda- Nepal- Politics प्रचण्डद्वारा संविधानसभा विघटन हुनसक्ने चेतावनी 2009-09-04
BBC News
प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा विघटन हुनेदेखि शान्ति प्रकृया विथोलिनेसम्मका दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्। शुक्रवार काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले नागरिक सर्वोच्चताको निम्ति माओवादीले गरेको आन्दोलनमा सबैजना मिलेर नलागेमा त्यस्तो दुर्घटना हुनसक्ने उल्लेख गरेका हुन्।...
 
Leader of the Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal looks on inside his car in Katmandu, Nepal, Thursday, May 21, 2009. An alliance of 22 political parties has already named Madhav Kumar Nepal as their candidate for the prime minister. The alliance claims to have the support of 350 lawmakers in the 601-seat parliament, more than the simple majority required to elect a prime minister. माधवकुमार नेपालको राजनीतिक उतार, चढाव 2009-05-24
BBC News
कहिले प्रधानमन्त्रीको रुपमा त कहिले राष्ट्रपतिको रुपमा पटक-पटक चर्चामा आएपनि निर्णायक घडीमा संधै ओझेलमा पर्ने गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्तत: गणतन्त्र नेपालका दोस्रा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन्। संविधानसभाको निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनित मात्र भएनन्,...
 
Leader of the Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal walks out of the house of former Prime Minister and leader of Nepali Congress party Girija Prasad Koirala in Katmandu, Nepal, Thursday, May 14, 2009. The country's second and third-largest parties, the Nepali Congress and Communist Party of Nepal (United Marxist Leninist), said Tuesday they are within days of reaching an agreement with smaller parties to form a new government. भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपाल 2009-05-22
Nepali Post
अभय अधिकारी न्युयोर्क, २२ मे कामरेड माधव कुमार नेपालले नेपालको भूतपूर्व प्रधानमन्त्री हुने रहर पुरा गर्नु हुने सम्भावना यी पङ्ति लेख्दै गर्दा बढेर गएको छ । तर अझै ठोकुवा नै गर्न सकिने अबस्था भने बनिसकेको छैन,कामरेड नेपाल नेपालको भूतपूर्व प्रधानमन्त्री हुनु होला वा नहोला । नेपालको राजनितिमा आधा घण्टा पछि मात्र के हुन्छ वा के होला भनेर अनुमान गर्न...
 
Prachanda प्रचण्ड-कोइराला भेटघाट 2009-05-07
Nepali Post
काठमाडौं, ७ मे...
 
Pushpa Kamal Dahal Prachanda प्रधानमन्त्री प्रचण्ड नर्वेमा 2009-03-29
Nepali Post
काठमाडौं, २९ मार्च युरोपेली मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड आज नर्वे पुग्नुभएको छ ।  काठमाडौंबाट थाइल्यान्डको बैङ्कक  र बैङ्ककबाट डेनमार्कको कोपेनहेगन हुँदै प्रधानमन्त्री नर्वेको राजधानी ओस्लो पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले कोपेन्हेगनमा गैरआवासीय नेपालीसँग दुइ घण्टा बिताउनुभएको थियो ।  कोपेन्हेगनमा...
 
Girija Prasad Koirala सरकारमा नेपाली काङ्ग्रेस जाँदैन - कोइराला 2009-03-27
Nepali Post
काठमाडौं, २७ मार्च  नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी नेतृत्वको बर्तमान सरकारले विगतका सहमति पालना नगरेकोले नेपाली कांग्रेस सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभएको छ ।...
 
King Gyanendra ज्ञानेन्द्रले भारतीय राष्ट्रिय कांग्रेस अध्यक्षलाई भेटे 2009-03-18
Nepali Post
नेपाली पोष्ट प्रतिनिधि नयाँ दिल्ली, १८ मार्च मध्य तथा पश्चिमी भारतको भ्रमण सिध्याएर नेपाल र्फकन दिल्ली आएका पूर्व राजा ज्ञानेन्द्रले बुधबार यहाँको सत्तारुढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीसँग भेट गरेको कुरा दिल्लीस्थित नेपाली...
 
Girija Prasad Koirala सबै धर्मको सम्मान गर्नुपर्ने - सभापति कोइराला 2009-02-23
Nepali Post
विराटनगर, २३ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धर्मनिरपेक्ष मुलुक नेपालमा सबै धर्मको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।  पूर्वप्रधानमन्त्री कोइरालाले विराटनगर उपमहानगरपालिका वडा नं. १ स्थित परोपकार घाटमा महाशिवरात्रीका अवसरमा आजदेखि सुरुभएको महाशिवरात्री महामहोत्सवको उद्घाटन गर्दै सो...
 
प्रहरी हिरासतका बन्दी यातना पीडित 2011-06-28
News of Nepal
गुलरिया, बर्दिया, (नेस) थुनुवा केन्द्रहरूको भ्रमण गर्दा गत एक वर्षो ठवधिमा बर्दियामा प्रहरी हिरासतमा रहेका बन्दीहरूमा पुरुषतर्फ...
 
तीन किलो सुन र असी किलो चाँदी फेला 2011-06-28
News of Nepal
काठमाडौं, (नेस) वसन्तपुर दरबारको गद्धी बैठक सफा गर्ने क्रममा पुराना गरगहना र ठन्य...
 
उच्च स्तरीय समिति गठन 2011-06-28
News of Nepal
काठमाडौं, (नेस) संविधानसभाको म्याद थपका लागि प्रमुख तीन दलबीच भएको पाँचबुँदे सहमतिको एक महिनापछि मात्रै ठनुगमनका लागि बल्ल उच्च...
 
अखिलभित्रको झडप / संयम् अपनाउने सहमति 2011-06-28
News of Nepal
काठमाडौं, (नेस) लैनचौरस्थित ठमृत साइन्स क्याम्पसमा गत ७ गते भएको झडपलाई लिएर ठहिलेसम्म सो क्याम्पसको पढाइ हुन सकेको छैन। झडप हुन...
 
मन्त्रीका सहयोगी दाबी गर्दै ठगी / अभियुक्तलाई छुटाउने बहानामा रकम असुली 2011-06-28
News of Nepal
नेपाल समाचारपत्र (काठमाडौं ) प्रहरी हिरासतमा रहेका ठभियुक्त छुटाइदिने भन्दै रकम लिने र भौतिक योजनामन्त्री टोपबहादुर रायमाझीका...
 
गोली प्रहारबाट वृद्धको हत्या 2011-06-28
News of Nepal
(वीरगन्ज/नेस) पर्सा गम्हरियामा आइतबार राति ठज्ञात समूहले चलाएको गोली लागि एक वृद्धको मृत्यु भएको छ। पर्सर्ााे गम्हरिया गाविस-३ का ६०...
 
फास्ट ट्रयाकबाट प्राकृतिक प्रकोपको त्रास 2011-06-28
News of Nepal
नेपाल समाचारपत्र (हेटौंडा) सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण गरिरहेको फास्ट ट्रयाकको प्रभावित मकवानपुरको...
 
कुकुरको स्मृतिमा पशु स्वास्थ्य शिविर 2011-06-28
News of Nepal
हेटौंडा, (नेस) चार वर्षो जीवनकालमा मान्छेजस्तै सक्षम व्यवहार देखाउन सफल आफूले माया गरी पालेको कुकुर मरेपछि मान्छेको जस्तै...
 
दोषीलाई नउम्काइयोस् 2011-06-28
News of Nepal
सुडान प्रकरणमा एक पछि ठर्का आयामहरू देखा पर्दैछन् तर राजनीतिक संलग्नतालाई लुकाउनका लागि लगातार प्रयासहरू भइरहेका छन् । सुडान...
 
त्रिशूलीमा तुइन खस्दा पाँच बेपत्ता 2011-06-28
News of Nepal
गोरखाको घ्याल्चोक गाविसको चाइनाघाट र धादिङको बेनीघाट गाविसको भैसेगांैडालाई जोड्ने पृथ्वीराजमार्ग नजिकको तुइन सोमबार बिहान...
 
सप्तकोसीको कटान तीव्र / ६५ सालको नियति दोहोरिने आशंका 2011-06-28
News of Nepal
नेपाल समाचारपत्र (सुनसरी) सुनसरीको राजावास क्षेत्रमा सप्तकोसी नदी पर्ूर्वी किनारातर्फफर्किएपछि बाँध फुट्ने खतरा बढेको छ। सो...
 
पूवआईजीपी ठकुरीले आफैं बुझे म्याद 2011-06-28
News of Nepal
विकास भट्टर्राई (काठमाडौं) सुडान भ्रष्टाचार काण्डमा ठभियुक्त बनाइएका प्रधानमन्त्रीका निलम्बित सुरक्षा सल्लाहकार रमेशचन्द à¤...
 
भारती अस्पताल भर्ना 2011-06-28
News of Nepal
काठमाडौं, (नेस) सुडान एपीसी खरिद प्रकरणमा गुणस्तरहीन एपीसी दिने भगवती ट्रेर्डसका प्रोपाइटर शम्भु भारती ठस्वस्थ भएर ठस्पताल भर्ना...
 
लघुकथा: प्रस्तुत हुने शैली 2011-06-27
Nepali Post
पदम भण्डारी भरतपुर - २, चितवन, २७ जुन मेरो घरमा हुर्केका छोरीहरु छन् । छोरीहरुको बिहे गरेर जिम्मेवारीबाट मुक्त हुन पाए भनिरहेकै बेला एकजनाले आफ्नो छोरासंग बिहे गराउने प्रस्ताव लिएर आयो । उसको घरको बारेमा थप जानकारीका लागि मैले जिज्ञासा राख्दा उसले भन्यो - 'घर थापाथलीको बाग्मती पूल नजिक छ, घर यस्तोसंग बनाएको छु कि घर भित्रै आकाशका तारा...
 
‘मिश्रित प्रणाली विकल्प हुनसक्ने धारणा कार्यदलद्वारा प्रस्तुत’ 2011-06-27
BBC News
नयाँ संविधानमा शासकीय स्वरुपबारेको विवादित मुद्दा सुल्झाउन मिश्रित प्रणालीको अनौपचारिक भनिएको विकल्प प्रस्तुत गरिएको एउटा संसदीय कार्यदलका एकजना सदस्यले बताएका छन्। नेपाली कांग्रेसले भन्दै आएको संसदीय व्यवस्था र माओवादीले भन्दै आएको कार्यकारी राष्ट्रपतीय शासनको बीचमा रहेर मिश्रित शासन प्रणाली अपनाउन सकिने विकल्प राजनीतिक नेतृत्वको अगाडि राखिएको...
 
पाँचबँदेको महिना दिनमा पनि समस्या उस्तै / प्रचण्डद्वारा शान्ति प्रक्रियाको मोडालिटी फेन प्रस्ताव 2011-06-27
News of Nepal
काठमाडौं, (नेस) पाँचबुँदे सहमति भएको एक महिना पुग्दा पनि प्रमुख राजनीतिक दलहरूबीचमा सहमति कार्यान्वयका लागि कुनै गृहकार्य भएको...
 
सभासद् ढुंगेललाई पक्रेर जन्मकैद गर्न मिल्छ 2011-06-27
News of Nepal
विकास भट्टर्राई (काठमाडौं) हत्या गरेको ठहर भएका संविधानसभाका सदस्य बालकृष्ण ढुंगेललाई पक्राउ गरी जन्मकैद गर्न कुनै कानुनले...
 
लागुपदार्थ विरुद्धको दिवस मनाइयो 2011-06-27
News of Nepal
काठमाडौं (नेस)। लागुपदार्थ ओसारपोसार विरुद्धको ठन्तराष्ट्रिय दिवस नेपालमा पनि आइतबार विविध कार्यक्रम गरी मनाइएको छ। लागूपदार्थ...
 
रत्नपार्क र शहीदमञ्चलार्इर्र्व्यवस्थित गरिने 2011-06-27
News of Nepal
नेपाल समाचारपत्र (काठमाडौं) काठमाडांै महानगरपालिकाले वर्षौंदेखि लथालिङ्ग ठवस्थामा रहेको रत्नपार्क र...
 
उपत्यकामा गाई काट्ने पक्राउ 2011-06-27
News of Nepal
काठमाडौं, (नेस) राष्ट्रिय जनावर गाई काटेको ठभियोगमा प्रहरीले बौद्धबाट ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले चन्द्र...
 
Nepalese Prime Minister Girija Prasad Koirala presents the plan and policy of government in parliament in Katmandu, Nepal, Wednesday, July 4, 2007.
कांग्रेस सभापति कोइराला विराटनगरमा
Nepali Post 2009-02-22
विराटनगर, २२ फेब्रुवरी  नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नोना कोइराला स्मृति प्रतिष्ठानले  पत्रकारिता अध्ययन गर्ने संस्था स्थापना  गरेमा  आफूले सक्दो सहयोग गर्ने वताउनु भएको छ।...
Prachanda
नेपाली मोर्चा यूरोपद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Nepali Post 2009-02-04
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, ४ फेब्रुवरी...
Nepal bird flu
बर्डफ्लुको सन्त्राशले कुखुरा व्यवसाय धरापमा
Nepali Post 2009-02-01
राजाराम कार्की काठमाडौँ, १ फेब्रुवरी  पूर्वको झापामा बर्डफ्लुको सङ्क्रमण देखिएकै कारण कुखुरापालक व्यवसायी र किसानले चल्ला हुर्काउन छोडेकै कारणबाट राजधानी काठमाडौँ, भक्तपुर, काभ्रेमा मासुको अभाव देखिन थालेको छ ।   मौज्दात कुखुराको मासु बिक्री भइसकेको र बर्डफ्लुको सन्त्रास फैलिनेबित्तिकै व्यवसायी र कुखुरापालक किसानले चल्ला उत्पादन गर्न...
Bird flu
'झापामा बर्ड फ्लु नियन्त्रणको पहिलो चरण पूरा'
BBC News 2009-01-25
पंक्षीमा लाग्ने रूघा जस्तो एक प्रकारको रोग, बर्ड फ्लु नियन्त्रण गर्न झापा पुगेको पशुरोग विशेषज्ञहरुको टोलीले कुखुरा मार्ने पहिलो चरणको काम सकेको जनाएको छ। टोलीले मेचीनगर १० वरपर संकटग्रस्त क्षेत्रका झण्डै २४ हजार कुखुरा मारेको छ। देशका अन्य ठाउँमा पनि बर्ड फ्लु भित्रिएको...
Barack Hussein Obama
ओबामाको आगमन, विश्व प्रभाव र नेपाल
Nepali Post 2009-01-24
गङ्गाधर अधिकारी 'चिन्तन' काठमाडौं, २४ जनवरी अहिले विश्वको ध्यान भर्खरै सपथग्रहण गरी कार्यभार शुरुगरेका अमेरिकाका राष्ट्रपति वाराक ओबामा केन्द्रित रहेको छ । त्यसैमा पनि चुनाव प्रचारको बेला उनले देखाएको उत्साह र आत्माविश्वासले सारा विश्वको चासो र उत्सुकता बढेको हो । अमेरिकी राष्ट्रपति विश्वकै शक्तिशाली पद हो । विश्वको शक्तिशाली पदमा पुग्नेले अख्तियार...
Nepal poultry bird flu
बर्ड फ्लुको आशंकमा पोल्ट्री व्यवसायी धराशायी
Nepali Post 2009-01-21
सुरज भण्डारी बुटवल, २१ जनवरी लुम्विनी पोल्ट्री व्यवसायी मञ्च रुपन्देहीले यस क्षेत्रमा बर्ड फ्लु नभित्रिएको बताउँदै बर्ड फ्लुको हल्लाले वजार धराशयी हुन थालेको उल्लेख गरेको छ । नेपालको पूर्वीमा झापाको काकडभिट्टामा बर्ड फ्लु भित्रिएपछि बर्ड फ्लुको खतरासँगै यस क्षेत्रमा समेत व्यापारमा गिरावट आएको...
Bird Flu
काँकडभिट्टा बर्ड फ्लु संकटक्षेत्र घोषणा
Nepali Post 2009-01-16
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, १६ जनवरी सरकारले पहिलो पटक वर्ड फ्लुको जिवाणु भेटिएको झापाको मेचीनगर नगरपालिकाको का“कडभिट्टा क्षेत्रलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मेचीनगर नगरपालिका १० का“कडभिट्टाका कृषक रमेश कार्कीले पालेका ११ वटा कुखुरा मरेपछि गरिएको परिक्षणबाट वर्ड फ्लुको जिवाणु भेटिएपछि सरकारले सो क्षेत्रलाई संकटग्रस्त घोषणा...
Prachanda
पशुपतिनाथका नयाँ पुजारी हटाइए, पुरानैबाट पूजा गराइने
BBC News 2009-01-07
विश्वभरीका एक अर्ब हिन्दूहरुको आस्थाको मन्दिर पशुपतिनाथमा राजनीतिक ढंगले पुजारी नियुक्त गरेको भन्दै देशभित्र र बाहिरबाट आएको चर्को दबाबपछि सरकारले नयाँ पुजारी हटाएको छ। संविधानसभा व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ त्यस्तो घोषणा गरेका हुन्। पशुपति क्षेत्र विकास कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री...
Prime Minister Prachanda
प्रधानमन्त्रीद्वारा जल्दाबल्दा बिषयमा परामर्श तीव्र
BBC News 2009-01-05
गहिरिँदै गएको राजनीतिक संकटका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परामर्शलाई तीव्र बनाएका छन्। सोमवार विहान सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादीका वरिष्ठ नेताहरु बीचको छलफलपछि प्रधानमन्त्रीले राष्ट्रप्रमुख डा.रामबरण यादव र प्रमुख विपक्षी दलका नेता गिरिजाप्रसाद कोइरालासंग भेटघाट गरेका थिए। संविधानसभा व्यवस्थापिका संसद अवरुद्ध भई...
Pushpa Kamal Dahal Prachanda
पूजारी विवाद अनावश्यकः प्रधानमन्त्री
Nepali Post 2009-01-04
काठमाडौं, ४ जनवरी प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको पूजारी नियुक्तिमा राजनीतिक दलहरुले अनावश्यक विवाद गरेर राजनीतिक रङ्ग दिएको बताउनुभएको छ ।  प्रधानमन्त्री निवास, बालुवाटारमा आज शनिबार संविधानसभामा प्रतिनिधित्व गर्ने साना पाँच दल र स्वतन्त्र दुइ सभासद्सँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-पहिलेका पूजारीले राजीनामा...
`