A truck passes a damaged way near San Rafael, some 216 kilometers (134 miles) south of Santiago, Saturday, Feb. 27, 2010. An 8.8-magnitude earthquake struck central Chile early Saturday. The quake hit 200 miles (325 kilometers) southwest of the capital and the epicenter was just 70 miles (115 kilometers) from Concepcion, Chile's second-largest city. चिलीमा शक्तिशाली भूकम्पले ठूलो क्षति 2010-02-27
BBC News
चिलीमा एउटा शक्तिशाली भूकम्प गएको छ। चिलिको इतिहासमा पचास वर्षपछि गएको त्यो भूकम्पमा अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ। चिलिका राष्ट्रपति मिशेल बेशलेटले त्यो संख्या बढ्न सक्ने बताएकी छन्। उनले देशको मध्य क्षेत्रलाई आपतकालीन क्षेत्र घोषणा गर्दै मानिसहरुलाई शान्त रहन आग्रह गरेकी छन्। धक्का शनिवार विहान सवेरै ८.८ रेक्टर स्केलको भूकम्प...
 
Nepal's Prime Minister Puspa Kamal Dahal Prachanda, right, and former Prime Minister Sher Bahadur Deuba look on during an address by President Ram Baran Yadav, unseen, to the parliament in Katmandu, Nepal, Wednesday, Sept. 10, 2008. A government policy document read in parliament Wednesday by Yadav said the former communist rebel fighters living in camps would be "rehabilitated" and become part of national security forces, but it did not give specific details. सरकार ढाल्नुको विकल्प छैन:प्रचण्ड 2009-09-06
BBC News
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्नुको कुनै विकल्प नभएको वताएका छन्। एकिकृत नेकपा माओवादीले आव्हान गरेको आन्दोलनको क्रममा पूर्वी नेपालको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका...
 
Pushpa Kamal Dahal Prachanda- Nepal- Politics प्रचण्डद्वारा संविधानसभा विघटन हुनसक्ने चेतावनी 2009-09-04
BBC News
प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा विघटन हुनेदेखि शान्ति प्रकृया विथोलिनेसम्मका दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्। शुक्रवार काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले नागरिक सर्वोच्चताको निम्ति माओवादीले गरेको आन्दोलनमा सबैजना मिलेर नलागेमा त्यस्तो दुर्घटना हुनसक्ने उल्लेख गरेका हुन्।...
 
Leader of the Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal looks on inside his car in Katmandu, Nepal, Thursday, May 21, 2009. An alliance of 22 political parties has already named Madhav Kumar Nepal as their candidate for the prime minister. The alliance claims to have the support of 350 lawmakers in the 601-seat parliament, more than the simple majority required to elect a prime minister. माधवकुमार नेपालको राजनीतिक उतार, चढाव 2009-05-24
BBC News
कहिले प्रधानमन्त्रीको रुपमा त कहिले राष्ट्रपतिको रुपमा पटक-पटक चर्चामा आएपनि निर्णायक घडीमा संधै ओझेलमा पर्ने गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्तत: गणतन्त्र नेपालका दोस्रा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन्। संविधानसभाको निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनित मात्र भएनन्,...
 
Leader of the Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal walks out of the house of former Prime Minister and leader of Nepali Congress party Girija Prasad Koirala in Katmandu, Nepal, Thursday, May 14, 2009. The country's second and third-largest parties, the Nepali Congress and Communist Party of Nepal (United Marxist Leninist), said Tuesday they are within days of reaching an agreement with smaller parties to form a new government. भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपाल 2009-05-22
Nepali Post
अभय अधिकारी न्युयोर्क, २२ मे कामरेड माधव कुमार नेपालले नेपालको भूतपूर्व प्रधानमन्त्री हुने रहर पुरा गर्नु हुने सम्भावना यी पङ्ति लेख्दै गर्दा बढेर गएको छ । तर अझै ठोकुवा नै गर्न सकिने अबस्था भने बनिसकेको छैन,कामरेड नेपाल नेपालको भूतपूर्व प्रधानमन्त्री हुनु होला वा नहोला । नेपालको राजनितिमा आधा घण्टा पछि मात्र के हुन्छ वा के होला भनेर अनुमान गर्न...
 
Prachanda प्रचण्ड-कोइराला भेटघाट 2009-05-07
Nepali Post
काठमाडौं, ७ मे...
 
Pushpa Kamal Dahal Prachanda प्रधानमन्त्री प्रचण्ड नर्वेमा 2009-03-29
Nepali Post
काठमाडौं, २९ मार्च युरोपेली मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड आज नर्वे पुग्नुभएको छ ।  काठमाडौंबाट थाइल्यान्डको बैङ्कक  र बैङ्ककबाट डेनमार्कको कोपेनहेगन हुँदै प्रधानमन्त्री नर्वेको राजधानी ओस्लो पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले कोपेन्हेगनमा गैरआवासीय नेपालीसँग दुइ घण्टा बिताउनुभएको थियो ।  कोपेन्हेगनमा...
 
Girija Prasad Koirala सरकारमा नेपाली काङ्ग्रेस जाँदैन - कोइराला 2009-03-27
Nepali Post
काठमाडौं, २७ मार्च  नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी नेतृत्वको बर्तमान सरकारले विगतका सहमति पालना नगरेकोले नेपाली कांग्रेस सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभएको छ ।...
 
King Gyanendra ज्ञानेन्द्रले भारतीय राष्ट्रिय कांग्रेस अध्यक्षलाई भेटे 2009-03-18
Nepali Post
नेपाली पोष्ट प्रतिनिधि नयाँ दिल्ली, १८ मार्च मध्य तथा पश्चिमी भारतको भ्रमण सिध्याएर नेपाल र्फकन दिल्ली आएका पूर्व राजा ज्ञानेन्द्रले बुधबार यहाँको सत्तारुढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीसँग भेट गरेको कुरा दिल्लीस्थित नेपाली...
 
Girija Prasad Koirala सबै धर्मको सम्मान गर्नुपर्ने - सभापति कोइराला 2009-02-23
Nepali Post
विराटनगर, २३ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धर्मनिरपेक्ष मुलुक नेपालमा सबै धर्मको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।  पूर्वप्रधानमन्त्री कोइरालाले विराटनगर उपमहानगरपालिका वडा नं. १ स्थित परोपकार घाटमा महाशिवरात्रीका अवसरमा आजदेखि सुरुभएको महाशिवरात्री महामहोत्सवको उद्घाटन गर्दै सो...
 
बहुमतबाट प्रधानमन्त्री चुन्न २० गते चुनाव 2011-01-27
BBC News
सहमतिको निम्ति राष्ट्रपतिले दिएको समयसीमा त्यत्तिकै सकिएपछि सभामुख सुवास नेम्वाङ्गले बहुमतीय पद्धतीबाट प्रधानमन्त्री चुन्न माघ २० गतेको मिति तोकेका छन्। दलहरुले नयाँ सरकारको नेतृत्वमा सहमति जुटाउन नसकेपछि, सभामुखले बहुमतबाट प्रधानमन्त्री छान्ने प्रक्रिया एकसातापछि थालिने जानकारी दिएका हुन्। मुख्य दलहरुबीचको वार्ताहरु भने खासगरी सेना समायोजनको...
 
झापामा कलाकारको जमघट 2011-01-27
News of Nepal
झापा, (नेस), जिल्लाको दमकमा आगामी माघ १६ बाट हुने धिमाल महोत्सवमा देशका ख्यातिप्राप्त कलाकारहरुको जमघट हुने भएको छ। आगामी फागुन १...
 
रमेश दीपक र दीपालाई हरितारा चलचित्र पुरस्कार 2011-01-27
News of Nepal
नेपाली चलचित्रको क्षेत्रमा पहिलो पटक २०५२ सालमा निजी क्षेत्रबाट संचालित हरितारा चलचित्र पुरस्कार यस वर्ष चलचित्र निर्देशक तथा à¤...
 
बेपत्ता नागरिकको नाम होर्डिङ बोर्डमा 2011-01-27
News of Nepal
नेपाल समाचारपत्र, (कास्की), द्वन्द्वको समयमा बेपत्ता पारिएका नागरिकको नाम होर्डिङ बोर्डमा टाँसिने भएको छ। लामो समयको वार्ता र...
 
बाँकेमा संस्कृत विद्यालय 2011-01-27
News of Nepal
नेपालगन्ज, (नेस), संस्कृत भाषाको प्रभाव घटिरहेको भनिएका बेला बाँकेमा संस्कृत विद्यालय स्थापना गरिएको छ। बाँकेको खजुरामा वैदिक...
 
मिर्गौलापीडित किशोरद्वारा सहयोगको याचना 2011-01-27
News of Nepal
कास्की, (नेस), मिर्गौलाले काम गर्न छाडेपछि जीवनमरणको दोसाँधमा बाँच्न विवश १७ वर्षीय किशोरले आफ्नो जीवन बचाइदिन सबैसँग सहयोगको याचना...
 
कलिला विद्यार्थी डोको बुन्दै 2011-01-27
News of Nepal
नेपाल समाचारपत्र, (बागलुङ), विद्यालयमा व्यावहारिक शिक्षाको आवश्यकता पर्दछ। यो आवाज धेरै विद्यार्थीहरुले उठाउने पनि गरेका छन्।...
 
दुर्घटनामा मृत्यु 2011-01-27
News of Nepal
नेपालगन्ज, (नेस), खजुरा सडक खण्डमा पर्ने बागेश्वरी गाविसको किरण नालामा भएको कार...
 
सात महिनादेखि काठ कटानी बन्द / काठको अभाव 2011-01-27
News of Nepal
हेमन्त पौडेल, (कैलाली), सरकारले सात महिनादेखि काठकटानी तथा निकासीको काम बन्द गरेपछि कैलालीमा काठको चर्को समस्या परेको छ। काठको à¤...
 
मान्छेलाई पठाएको औषधि मुसालाई ठिक्क 2011-01-27
News of Nepal
दयाराम पण्डित, (बाजुरा), बाजुरा जिल्लाको दक्षिणी भेगमा पर्ने ब्र³मतोला गाविसको उपस्वास्थ्यचौकीमा पाँच जना कर्मचारी कार्यरत छन्। तर...
 
ट्रक दुर्घटनामा मृत्यु 2011-01-27
News of Nepal
कास्की, (नेस), पोखराबाट सामान लिन तनहुँको कोत्रेतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।...
 
चिठी आएको चार वर्षमा पनि आएनन् अहेव 2011-01-27
News of Nepal
नेपाल समाचारपत्र, (पर्वत), उपस्वास्थ्यचौकीमा ठहेव पठाएको चिठी आएको चार वर्ष भए पनि यहाँको एक उपस्वास्थ्यचौकीमा स्वास्थ्य सहायक...
 
बारा डायरी 2011-01-27
News of Nepal
-घेदुङ जिल्ला सम्मेलनः नेपाल तामाङ घेदुङको सोमबार निजगढमा सम्पन्न चौथो बारा जिल्ला ठधिवेशनले राजकुमार लामाको ठध्यक्षमा ११...
 
नासा र आरआर सेमिफाइनलमा प्रवेश 2011-01-27
News of Nepal
नेपाल समाचारपत्र, (कैलाली), काठमाडौंको नासा कलेज र बाराको आरआर कलेज कैलालीको धनगढीमा जारी डिभोटी एसपीए कप राष्ट्रिय ठन्तरकलेज...
 
यु-१९ को पहिलो खेल तीतो 2011-01-27
News of Nepal
काठमाडौं, (नेस), एसीसी यु-१९ एलिट कप खेल्न गएका नेपाली टोली ठभ्यास म्याचको पहिलो...
 
अस्ट्रेलिया र जापान फाइनलमा 2011-01-27
News of Nepal
दोहा, कतार, (एजेन्सी), उज्बेकिस्तानलाई ६-० ले हराउँदै ठस्ट्रेलिया कतारमा जारी एसियन कप फाइनलमा जापानसँग भिड्ने पक्का गरेको छ।...
 
एसियन कप हेर्न जाने नेपालीहरु 2011-01-27
News of Nepal
काठमाडौं, (नेस), कतारको दोहामा संचालन भइरहेको एसियन कप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न ११ सदस्यीय...
 
बेर्बाटोभले बचाए म्यानचेस्टरलाई 2011-01-27
News of Nepal
लन्डन, (एजेन्सी), दुई गोलले पछाडि परेको म्यानचेस्टर युनाइटेडले ब्लाकपुललाई ३-२ ले हराउँदै इङ्लिस प्रिमियर लिगमा ठपराजित यात्रालाई...
 
छैटौं सेब भलिबल हुने 2011-01-27
News of Nepal
काठमाडौं, (नेस), सामाखुसी इङ्लिस बोर्डिङ स्कुल सेब को आयोजनामा छैटौं सेब ठन्तरविद्यालय छात्र तथा...
 
प्याब्सन चेस शुरु 2011-01-27
News of Nepal
काठमाडौं, (नेस), काठमाडौं जिल्ला प्याब्सनद्वारा आयोजित दुईदिने ठन्तरस्कुल चेस प्रतियोगिता बुधबारबाट शुरु भएको छ...
 
Nepalese Prime Minister Girija Prasad Koirala presents the plan and policy of government in parliament in Katmandu, Nepal, Wednesday, July 4, 2007.
कांग्रेस सभापति कोइराला विराटनगरमा
Nepali Post 2009-02-22
विराटनगर, २२ फेब्रुवरी  नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नोना कोइराला स्मृति प्रतिष्ठानले  पत्रकारिता अध्ययन गर्ने संस्था स्थापना  गरेमा  आफूले सक्दो सहयोग गर्ने वताउनु भएको छ।...
Prachanda
नेपाली मोर्चा यूरोपद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Nepali Post 2009-02-04
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, ४ फेब्रुवरी...
Nepal bird flu
बर्डफ्लुको सन्त्राशले कुखुरा व्यवसाय धरापमा
Nepali Post 2009-02-01
राजाराम कार्की काठमाडौँ, १ फेब्रुवरी  पूर्वको झापामा बर्डफ्लुको सङ्क्रमण देखिएकै कारण कुखुरापालक व्यवसायी र किसानले चल्ला हुर्काउन छोडेकै कारणबाट राजधानी काठमाडौँ, भक्तपुर, काभ्रेमा मासुको अभाव देखिन थालेको छ ।   मौज्दात कुखुराको मासु बिक्री भइसकेको र बर्डफ्लुको सन्त्रास फैलिनेबित्तिकै व्यवसायी र कुखुरापालक किसानले चल्ला उत्पादन गर्न...
Bird flu
'झापामा बर्ड फ्लु नियन्त्रणको पहिलो चरण पूरा'
BBC News 2009-01-25
पंक्षीमा लाग्ने रूघा जस्तो एक प्रकारको रोग, बर्ड फ्लु नियन्त्रण गर्न झापा पुगेको पशुरोग विशेषज्ञहरुको टोलीले कुखुरा मार्ने पहिलो चरणको काम सकेको जनाएको छ। टोलीले मेचीनगर १० वरपर संकटग्रस्त क्षेत्रका झण्डै २४ हजार कुखुरा मारेको छ। देशका अन्य ठाउँमा पनि बर्ड फ्लु भित्रिएको...
Barack Hussein Obama
ओबामाको आगमन, विश्व प्रभाव र नेपाल
Nepali Post 2009-01-24
गङ्गाधर अधिकारी 'चिन्तन' काठमाडौं, २४ जनवरी अहिले विश्वको ध्यान भर्खरै सपथग्रहण गरी कार्यभार शुरुगरेका अमेरिकाका राष्ट्रपति वाराक ओबामा केन्द्रित रहेको छ । त्यसैमा पनि चुनाव प्रचारको बेला उनले देखाएको उत्साह र आत्माविश्वासले सारा विश्वको चासो र उत्सुकता बढेको हो । अमेरिकी राष्ट्रपति विश्वकै शक्तिशाली पद हो । विश्वको शक्तिशाली पदमा पुग्नेले अख्तियार...
Nepal poultry bird flu
बर्ड फ्लुको आशंकमा पोल्ट्री व्यवसायी धराशायी
Nepali Post 2009-01-21
सुरज भण्डारी बुटवल, २१ जनवरी लुम्विनी पोल्ट्री व्यवसायी मञ्च रुपन्देहीले यस क्षेत्रमा बर्ड फ्लु नभित्रिएको बताउँदै बर्ड फ्लुको हल्लाले वजार धराशयी हुन थालेको उल्लेख गरेको छ । नेपालको पूर्वीमा झापाको काकडभिट्टामा बर्ड फ्लु भित्रिएपछि बर्ड फ्लुको खतरासँगै यस क्षेत्रमा समेत व्यापारमा गिरावट आएको...
Bird Flu
काँकडभिट्टा बर्ड फ्लु संकटक्षेत्र घोषणा
Nepali Post 2009-01-16
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, १६ जनवरी सरकारले पहिलो पटक वर्ड फ्लुको जिवाणु भेटिएको झापाको मेचीनगर नगरपालिकाको का“कडभिट्टा क्षेत्रलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मेचीनगर नगरपालिका १० का“कडभिट्टाका कृषक रमेश कार्कीले पालेका ११ वटा कुखुरा मरेपछि गरिएको परिक्षणबाट वर्ड फ्लुको जिवाणु भेटिएपछि सरकारले सो क्षेत्रलाई संकटग्रस्त घोषणा...
Prachanda
पशुपतिनाथका नयाँ पुजारी हटाइए, पुरानैबाट पूजा गराइने
BBC News 2009-01-07
विश्वभरीका एक अर्ब हिन्दूहरुको आस्थाको मन्दिर पशुपतिनाथमा राजनीतिक ढंगले पुजारी नियुक्त गरेको भन्दै देशभित्र र बाहिरबाट आएको चर्को दबाबपछि सरकारले नयाँ पुजारी हटाएको छ। संविधानसभा व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ त्यस्तो घोषणा गरेका हुन्। पशुपति क्षेत्र विकास कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री...
Prime Minister Prachanda
प्रधानमन्त्रीद्वारा जल्दाबल्दा बिषयमा परामर्श तीव्र
BBC News 2009-01-05
गहिरिँदै गएको राजनीतिक संकटका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परामर्शलाई तीव्र बनाएका छन्। सोमवार विहान सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादीका वरिष्ठ नेताहरु बीचको छलफलपछि प्रधानमन्त्रीले राष्ट्रप्रमुख डा.रामबरण यादव र प्रमुख विपक्षी दलका नेता गिरिजाप्रसाद कोइरालासंग भेटघाट गरेका थिए। संविधानसभा व्यवस्थापिका संसद अवरुद्ध भई...
Pushpa Kamal Dahal Prachanda
पूजारी विवाद अनावश्यकः प्रधानमन्त्री
Nepali Post 2009-01-04
काठमाडौं, ४ जनवरी प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको पूजारी नियुक्तिमा राजनीतिक दलहरुले अनावश्यक विवाद गरेर राजनीतिक रङ्ग दिएको बताउनुभएको छ ।  प्रधानमन्त्री निवास, बालुवाटारमा आज शनिबार संविधानसभामा प्रतिनिधित्व गर्ने साना पाँच दल र स्वतन्त्र दुइ सभासद्सँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-पहिलेका पूजारीले राजीनामा...
`