A truck passes a damaged way near San Rafael, some 216 kilometers (134 miles) south of Santiago, Saturday, Feb. 27, 2010. An 8.8-magnitude earthquake struck central Chile early Saturday. The quake hit 200 miles (325 kilometers) southwest of the capital and the epicenter was just 70 miles (115 kilometers) from Concepcion, Chile's second-largest city. चिलीमा शक्तिशाली भूकम्पले ठूलो क्षति 2010-02-27
BBC News
चिलीमा एउटा शक्तिशाली भूकम्प गएको छ। चिलिको इतिहासमा पचास वर्षपछि गएको त्यो भूकम्पमा अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ। चिलिका राष्ट्रपति मिशेल बेशलेटले त्यो संख्या बढ्न सक्ने बताएकी छन्। उनले देशको मध्य क्षेत्रलाई आपतकालीन क्षेत्र घोषणा गर्दै मानिसहरुलाई शान्त रहन आग्रह गरेकी छन्। धक्का शनिवार विहान सवेरै ८.८ रेक्टर स्केलको भूकम्प...
 
Nepal's Prime Minister Puspa Kamal Dahal Prachanda, right, and former Prime Minister Sher Bahadur Deuba look on during an address by President Ram Baran Yadav, unseen, to the parliament in Katmandu, Nepal, Wednesday, Sept. 10, 2008. A government policy document read in parliament Wednesday by Yadav said the former communist rebel fighters living in camps would be "rehabilitated" and become part of national security forces, but it did not give specific details. सरकार ढाल्नुको विकल्प छैन:प्रचण्ड 2009-09-06
BBC News
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्नुको कुनै विकल्प नभएको वताएका छन्। एकिकृत नेकपा माओवादीले आव्हान गरेको आन्दोलनको क्रममा पूर्वी नेपालको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका...
 
Pushpa Kamal Dahal Prachanda- Nepal- Politics प्रचण्डद्वारा संविधानसभा विघटन हुनसक्ने चेतावनी 2009-09-04
BBC News
प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा विघटन हुनेदेखि शान्ति प्रकृया विथोलिनेसम्मका दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्। शुक्रवार काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले नागरिक सर्वोच्चताको निम्ति माओवादीले गरेको आन्दोलनमा सबैजना मिलेर नलागेमा त्यस्तो दुर्घटना हुनसक्ने उल्लेख गरेका हुन्।...
 
Leader of the Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal looks on inside his car in Katmandu, Nepal, Thursday, May 21, 2009. An alliance of 22 political parties has already named Madhav Kumar Nepal as their candidate for the prime minister. The alliance claims to have the support of 350 lawmakers in the 601-seat parliament, more than the simple majority required to elect a prime minister. माधवकुमार नेपालको राजनीतिक उतार, चढाव 2009-05-24
BBC News
कहिले प्रधानमन्त्रीको रुपमा त कहिले राष्ट्रपतिको रुपमा पटक-पटक चर्चामा आएपनि निर्णायक घडीमा संधै ओझेलमा पर्ने गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्तत: गणतन्त्र नेपालका दोस्रा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन्। संविधानसभाको निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनित मात्र भएनन्,...
 
Leader of the Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal walks out of the house of former Prime Minister and leader of Nepali Congress party Girija Prasad Koirala in Katmandu, Nepal, Thursday, May 14, 2009. The country's second and third-largest parties, the Nepali Congress and Communist Party of Nepal (United Marxist Leninist), said Tuesday they are within days of reaching an agreement with smaller parties to form a new government. भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपाल 2009-05-22
Nepali Post
अभय अधिकारी न्युयोर्क, २२ मे कामरेड माधव कुमार नेपालले नेपालको भूतपूर्व प्रधानमन्त्री हुने रहर पुरा गर्नु हुने सम्भावना यी पङ्ति लेख्दै गर्दा बढेर गएको छ । तर अझै ठोकुवा नै गर्न सकिने अबस्था भने बनिसकेको छैन,कामरेड नेपाल नेपालको भूतपूर्व प्रधानमन्त्री हुनु होला वा नहोला । नेपालको राजनितिमा आधा घण्टा पछि मात्र के हुन्छ वा के होला भनेर अनुमान गर्न...
 
Prachanda प्रचण्ड-कोइराला भेटघाट 2009-05-07
Nepali Post
काठमाडौं, ७ मे...
 
Pushpa Kamal Dahal Prachanda प्रधानमन्त्री प्रचण्ड नर्वेमा 2009-03-29
Nepali Post
काठमाडौं, २९ मार्च युरोपेली मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड आज नर्वे पुग्नुभएको छ ।  काठमाडौंबाट थाइल्यान्डको बैङ्कक  र बैङ्ककबाट डेनमार्कको कोपेनहेगन हुँदै प्रधानमन्त्री नर्वेको राजधानी ओस्लो पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले कोपेन्हेगनमा गैरआवासीय नेपालीसँग दुइ घण्टा बिताउनुभएको थियो ।  कोपेन्हेगनमा...
 
Girija Prasad Koirala सरकारमा नेपाली काङ्ग्रेस जाँदैन - कोइराला 2009-03-27
Nepali Post
काठमाडौं, २७ मार्च  नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी नेतृत्वको बर्तमान सरकारले विगतका सहमति पालना नगरेकोले नेपाली कांग्रेस सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभएको छ ।...
 
King Gyanendra ज्ञानेन्द्रले भारतीय राष्ट्रिय कांग्रेस अध्यक्षलाई भेटे 2009-03-18
Nepali Post
नेपाली पोष्ट प्रतिनिधि नयाँ दिल्ली, १८ मार्च मध्य तथा पश्चिमी भारतको भ्रमण सिध्याएर नेपाल र्फकन दिल्ली आएका पूर्व राजा ज्ञानेन्द्रले बुधबार यहाँको सत्तारुढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीसँग भेट गरेको कुरा दिल्लीस्थित नेपाली...
 
Girija Prasad Koirala सबै धर्मको सम्मान गर्नुपर्ने - सभापति कोइराला 2009-02-23
Nepali Post
विराटनगर, २३ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धर्मनिरपेक्ष मुलुक नेपालमा सबै धर्मको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।  पूर्वप्रधानमन्त्री कोइरालाले विराटनगर उपमहानगरपालिका वडा नं. १ स्थित परोपकार घाटमा महाशिवरात्रीका अवसरमा आजदेखि सुरुभएको महाशिवरात्री महामहोत्सवको उद्घाटन गर्दै सो...
 
आँधीखोले रोइला: एक परिचय 2010-12-25
Nepali Post
लेखक /संकलक : सुशील पोखरेल स्याङ्गजा , २५ डिसेम्बर १ पृष्ठभूमि नेपाल अर्थात् पश्चिमाञ्चल विकासक्षेत्रस्थित स्याङ्जा जिल्ला लोकगीतका लागि प्रसिद्ध ठाउँहरूमध्ये एक हो। आँधीखोला यस जिल्लाको मुख्य खोलो हो। नेपाली लोकगीतको एउटा भेद रोइला यस क्षेत्रको सांस्कृतिक सम्पदा हो। यस क्षेत्रमा सडक यातायात सुरु हुनुअघि अर्थात् सिद्धार्थ राजमार्ग (सुनौली–पोखरा)...
 
मातृमूमिको माया 2010-12-25
Nepali Post
हरिकुमार श्रेष्ठ ताइपेइ, ताइवान, २५ डिसेम्बर मातृभूमी माया छ अपार । सबै मिली राष्ट्रलाई सपार ।। विकास निर्माण धिमेधिमे गतिमा । पन्चायत गयो त्यसैले छत्तीसमा ।। बहुदल नेता कमाउने धुनमा । त्यसैले त थन्क्याथ्यो कुनामा ।। गणतन्त्र आशाको गतिमा ।...
 
तिम्रो अभाव 2010-12-25
Nepali Post
सौरभ रिजाल भर्जिनिया , अमेरिका , २५ डिसेम्बर तिम्रो अभाव तिम्रो कमि...
 
अनमिन नरहे सहमति संशोधन गर्नुपर्नेःपुन 2010-12-24
Nepali Post
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, २४ डिसेम्बर एकीकृत माओवादीले आफू र नेपाली सेनाबीच अविश्वास रहेको बताएर राजनीतिक फाइदा लिनका लागि केही दलले सेनालाई अनुगमनमा राख्न नहुने बताइरहेको ठहर गरेको छ । अनमिनको भूमिका परिवर्तन गर्नासाथ विगतका सहमति र सम्झौता पनि संशोधन गर्नुपर्ने हुनाले उक्त प्रक्रिया...
 
बङ्गलादेशी नागरिक रुबेल चौधरीका विरुद्द सर्वोच्चमा रिट 2010-12-23
Nepali Post
काठमाडौं, २३ डिसेम्बर चितवनको टाइगर टप्स रिसोर्टमा पारस शाहसँग गोली काण्डबाट चर्चामा आएका बङ्गलादेशी नागरिक तथा कामचलाउ उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ ।     गत मङ्सिर २५ गते शाह र चौधरीबीच भनाभन भएपछि सोही रिसोर्टमा शाहले आफूलाई गोली...
 
प्रेस स्वतन्त्रता प्रत्याभूत गर्न माग 2010-12-23
Nepali Post
काठमाडौं, २३ डिसेम्बर नयाँ संविधानमा 'लोकतन्त्र र गणतन्त्र' को आत्माको रुपमा रहेको विचार र अभिव्यक्तिको स्वतन्त्रताको माध्यम प्रेस स्वतन्त्रतालाई कहिल्यै मर्न नदिने गरी प्रत्याभूति गरिनर्ुपर्ने आवश्यकता औंल्याइएको छ ।...
 
थप जानकारी लिन आवश्यकःमानव अधिकार समिति 2010-12-22
Nepali Post
काठमाडौं, २२ डिसेम्बर व्यवस्थापिका-संसद अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिको आजको बैठकले परराष्ट्र सेवामा हालै नियुक्त २८ जना शाखा अधिकृतलाई भारतमा आधारभूत कुटनीतिक प्रशिक्षणमा पठाउने  परराष्ट्र मन्त्रालयको निर्णयमा मन्त्रालयसँग थप जानकारी माग्ने निर्णय...
 
हतियारको समाचार, समाचारको व्यापार 2010-12-22
Nepali Post
-ध्रुवहरि अधिकारी काठमाडौं, २२ डिसेम्बर कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा । अचेल रोगव्याधिको जाँच वैद्यले गर्दैन भन्ने हो भने यस लोकोक्तिले सन्दर्भ गुमाइसकेको मान्नुपर्छ । तर यथार्थ त्यस्तो छैन । किनभने डाक्टरी चिकित्सा पद्धतिमा पनि कच्चा डाक्टरको भरपर्ने बिरामीले मोल्नुपर्ने जोखिम उस्तै हुन्छ । आखिर प्रश्न त जीवन-मरणमै केन्द्रित रहन्छ । तसर्थ...
 
अन्धकार भविष्यका सम्भावनाहरु 2010-12-22
Nepali Post
शेखर आचार्यमा काठमाडौं, २२ डिसेम्बर हुर्कदैं गरेको नावालकलले एक प्रश्न सोध्यो “मेरो भविष्य कस्तो छ ?” घिस्रिदैं गरेको उसको महत्वाकाक्षांले सोध्यो “मेरो सम्भावना के के छ ?” एक छिनको टोलाइ पछि घोहोरिएर हेरें र मैले भनें भविष्य त अन्धकार छ तर सम्भावना विशाल । अचम्ममा रुमल्लिएर उसले सोध्यो “अन्धकार भविष्यमा कसरी विशाल सम्भावना रहन्छ त ?”...
 
अमेरिकामा पनि नेपाली संचारमाध्यमको प्रतिस्पर्धा 2010-12-21
Nepali Post
सूर्य थापा न्युयोर्क, २१ डिसेम्बर नेपालमा दशवर्षमा संचारमाध्यमको विकाश यति तीब्र गतिमा भइरहेको छ कि राजधानीको मुख्य केन्द्रका आसपासमा एउटा मिडियाबाट अर्को मिडियासम्म पुग्न पा“च मिनेट पनि हिड्नुपर्दैन । संचारमाध्यमहरु बढेपछि संचारकर्मीहरु पनि बढ्नै नै भए । संचारमाध्यमहरुमा युवाको आकर्षणका कारण संचारकर्मीको यति ठूलो जमात तयार भएको छ कि धरहराबाट ढुंगा...
 
दलहरूले संविधानसम्बन्धी धारणा प्रस्ट गरेनन् 2010-12-21
Nepali Post
काठमाडौं, २१ डिसेम्बर संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले सम्पूर्ण संविधानको दृष्टिकोण कस्तो हुनुपर्छ भन्ने बारेमा राजनैतिक दलहरूले अहिलेसम्म संविधानसभामा आफ्नो धारणा नल्याएको बताउनुभएको छ ।     संविधान लेखनमा ढिलाइ किन ? विषयक नेपाल नागरिक समाजद्वारा आज यहाँ आयोजित अन्तक्रिर्यामा सभापति आचार्यले दलहरूको अकर्मण्यताले नै...
 
चराहरु मान्छे नभएकै राम्रो 2010-12-21
Nepali Post
सुनिल अधिकारी रोडआइल्याण्ड, अमेरिका, २१ डिसेम्बर चरा जस्तै मलाई पनि उड्न मन लाग्छ प्रेमको शुशेली हाल्दै सदभावको गीत गाउन मन लाग्छ तर अफसोच, मान्छे चरा हुन कहिल्येई सक्दैन...
 
सहमतिका लागि प्रयास -शीर्ष नेता 2010-12-19
Nepali Post
काठमाडौं, १९ डिसेम्बर प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले यही पुस ८ गते व्यवस्थापिका-संसद्को अर्को बैठक बस्नुअघि नै सहमतिका लागि अधिकतम प्रयास गर्ने बताउनुभएको छ ।       व्यवस्थापिका-संसद्को आजको बैठक सकिएलगत्तै संविधानसभा भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, नेपाली काँग्रेस संसदीय...
 
कसका सिद्धान्त ठ्याक्कै मेल खालान् र ? 2010-12-19
Nepali Post
राजेश कोइराला अमेरिका, १९ डिसेम्बर दुई वर्ष र सात महिना बितेको छ, मुलुक गणतन्त्र बनेको । साता, दिन, घन्टा, मिनेट, सेकेन्डमा हिसाब गर्दा भयंकर देखिएला । के भन्ने ? यो समय मुलुकले बेकारमा बिताएको छ ? केही नगरी पनि बित्छ, समय । मुलुकका समस्या ज्यूँकात्युँ छन् । भएन भनौं भने केही भएको पनि छ । भएका कामलाई बेकाम भन्न मिल्दैन र यी कामसँगै उब्जेका अन्य...
 
प्रेमका पुजारी 2010-12-19
Nepali Post
शरद निरोला मेरिल्याण्ड, १९ डिसेम्बर कोही सौन्दर्यका पुजारी हुन्छन त कोही मन्दिरका कोही व्यक्तित्वका पुजारी हुन्छन त कोही द्रव्यका पुजारी नै पुजारीहरूले भरिएको यस भवसागरमा...
 
होटल ब्यवसायी र माउते समितिबीच सहमति 2010-12-19
Nepali Post
नेपाली पोष्ट प्रतिनिधि चितवन, १८ डिसेम्बर दुइ दिनदेखि बन्द भएको सौराहाको हात्ती सफारी आइतबारबाट सञ्चालनमा आउने भएको छ । अखिल नेपाल होटल तथा रेष्टृरेन्ट मजदुर संघ अन्तर्गतको हात्ती माउते फनित क्षेत्रिय समितिले तलबबृद्धि लगायतका माग राख्दै शुक्रबारदेखि हात्ती सफारी बन्द गराएको थियो । मंसिर २ गते माग पत्र पेश गरि बिभिन्न आन्दोलनका कार्यक्रम अगाडी...
 
नेपाली कांग्रेसको नेतृत्व र रुवेल प्रकरण 2010-12-18
Nepali Post
शेखर ढुंगेल ओमाहा नेब्रास्का , १८ डिसेम्बर नेपालको एक मात्र जेठो प्रजातान्त्रिक पार्टी भनेर चिनिने नेपाली कांग्रेसको राजनैतिक भबिस्य संकटमय बन्दै गएको छ .२०४६ साल सम्म अन्तर्राष्ट्रिय रुप मै ख्याती कमाएको नेपाली कांग्रेस पार्टी २०५१ साल को अदुरदर्शी मध्यावधि निर्बाचन, पार्टीभित्रको अस्वस्थ विवाद र कोइराला परिवार को निरंकुस प्रवृति, नेपाली कांग्रेस...
 
के थाहा बिचरा ! 2010-12-18
Nepali Post
हरिकुमार श्रेष्ठ ताइपेइ, ताइवान, १८ डिसेम्बर के थाहा बिचरा ! हिजोआज उ आफू निदहराम हुंदै गएको छ, कालो धन र दौलत कमाउने एकसुरे मन्त्र जपाउंछ, आफ्ना साथी सहपाठी सबैलाई पटमूर्ख ठान्दछ, अनि, पढन्ते र अनपढबीच फरकको सबक सिकाउंछ ।  ...
 
राजनीति र राजनीतिज्ञ 2010-12-18
Nepali Post
गुरुकेदार बराल १७ डिसेम्बर जनताका लागि अशल काम गर्छु भन्नेहरु भ्रष्टाचारले गन्हाइसके एक पल्ट कुर्सीमा पुगेपछि सातपुस्तालाई पुग्ने कमाइसके ।...
 
दलहरूलाइ तटस्थ नबस्न सर्वोच्चको आदेश 2010-12-17
Nepali Post
काठमाडौं, १७ डिसेम्बर सर्वोच्च अदालतले व्यवस्थापिका संसद्मा जारी प्रधानमन्त्रीको निर्वाचनमा राजनैतिक दलहरूलाई तटस्थ नबस्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू बलराम केसी, सुशीला कार्की र भरतराज उप्रेतीको संयुक्त इजलासले आज सो आदेश जारी गरेको हो । गत असोज ११ गते अधिवक्ता चन्द्रकान्त ज्ञवालीले दायर गर्नुभएको तटस्थतासम्बन्धी...
 
Nepalese Prime Minister Girija Prasad Koirala presents the plan and policy of government in parliament in Katmandu, Nepal, Wednesday, July 4, 2007.
कांग्रेस सभापति कोइराला विराटनगरमा
Nepali Post 2009-02-22
विराटनगर, २२ फेब्रुवरी  नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नोना कोइराला स्मृति प्रतिष्ठानले  पत्रकारिता अध्ययन गर्ने संस्था स्थापना  गरेमा  आफूले सक्दो सहयोग गर्ने वताउनु भएको छ।...
Prachanda
नेपाली मोर्चा यूरोपद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Nepali Post 2009-02-04
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, ४ फेब्रुवरी...
Nepal bird flu
बर्डफ्लुको सन्त्राशले कुखुरा व्यवसाय धरापमा
Nepali Post 2009-02-01
राजाराम कार्की काठमाडौँ, १ फेब्रुवरी  पूर्वको झापामा बर्डफ्लुको सङ्क्रमण देखिएकै कारण कुखुरापालक व्यवसायी र किसानले चल्ला हुर्काउन छोडेकै कारणबाट राजधानी काठमाडौँ, भक्तपुर, काभ्रेमा मासुको अभाव देखिन थालेको छ ।   मौज्दात कुखुराको मासु बिक्री भइसकेको र बर्डफ्लुको सन्त्रास फैलिनेबित्तिकै व्यवसायी र कुखुरापालक किसानले चल्ला उत्पादन गर्न...
Bird flu
'झापामा बर्ड फ्लु नियन्त्रणको पहिलो चरण पूरा'
BBC News 2009-01-25
पंक्षीमा लाग्ने रूघा जस्तो एक प्रकारको रोग, बर्ड फ्लु नियन्त्रण गर्न झापा पुगेको पशुरोग विशेषज्ञहरुको टोलीले कुखुरा मार्ने पहिलो चरणको काम सकेको जनाएको छ। टोलीले मेचीनगर १० वरपर संकटग्रस्त क्षेत्रका झण्डै २४ हजार कुखुरा मारेको छ। देशका अन्य ठाउँमा पनि बर्ड फ्लु भित्रिएको...
Barack Hussein Obama
ओबामाको आगमन, विश्व प्रभाव र नेपाल
Nepali Post 2009-01-24
गङ्गाधर अधिकारी 'चिन्तन' काठमाडौं, २४ जनवरी अहिले विश्वको ध्यान भर्खरै सपथग्रहण गरी कार्यभार शुरुगरेका अमेरिकाका राष्ट्रपति वाराक ओबामा केन्द्रित रहेको छ । त्यसैमा पनि चुनाव प्रचारको बेला उनले देखाएको उत्साह र आत्माविश्वासले सारा विश्वको चासो र उत्सुकता बढेको हो । अमेरिकी राष्ट्रपति विश्वकै शक्तिशाली पद हो । विश्वको शक्तिशाली पदमा पुग्नेले अख्तियार...
Nepal poultry bird flu
बर्ड फ्लुको आशंकमा पोल्ट्री व्यवसायी धराशायी
Nepali Post 2009-01-21
सुरज भण्डारी बुटवल, २१ जनवरी लुम्विनी पोल्ट्री व्यवसायी मञ्च रुपन्देहीले यस क्षेत्रमा बर्ड फ्लु नभित्रिएको बताउँदै बर्ड फ्लुको हल्लाले वजार धराशयी हुन थालेको उल्लेख गरेको छ । नेपालको पूर्वीमा झापाको काकडभिट्टामा बर्ड फ्लु भित्रिएपछि बर्ड फ्लुको खतरासँगै यस क्षेत्रमा समेत व्यापारमा गिरावट आएको...
Bird Flu
काँकडभिट्टा बर्ड फ्लु संकटक्षेत्र घोषणा
Nepali Post 2009-01-16
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, १६ जनवरी सरकारले पहिलो पटक वर्ड फ्लुको जिवाणु भेटिएको झापाको मेचीनगर नगरपालिकाको का“कडभिट्टा क्षेत्रलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मेचीनगर नगरपालिका १० का“कडभिट्टाका कृषक रमेश कार्कीले पालेका ११ वटा कुखुरा मरेपछि गरिएको परिक्षणबाट वर्ड फ्लुको जिवाणु भेटिएपछि सरकारले सो क्षेत्रलाई संकटग्रस्त घोषणा...
Prachanda
पशुपतिनाथका नयाँ पुजारी हटाइए, पुरानैबाट पूजा गराइने
BBC News 2009-01-07
विश्वभरीका एक अर्ब हिन्दूहरुको आस्थाको मन्दिर पशुपतिनाथमा राजनीतिक ढंगले पुजारी नियुक्त गरेको भन्दै देशभित्र र बाहिरबाट आएको चर्को दबाबपछि सरकारले नयाँ पुजारी हटाएको छ। संविधानसभा व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ त्यस्तो घोषणा गरेका हुन्। पशुपति क्षेत्र विकास कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री...
Prime Minister Prachanda
प्रधानमन्त्रीद्वारा जल्दाबल्दा बिषयमा परामर्श तीव्र
BBC News 2009-01-05
गहिरिँदै गएको राजनीतिक संकटका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परामर्शलाई तीव्र बनाएका छन्। सोमवार विहान सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादीका वरिष्ठ नेताहरु बीचको छलफलपछि प्रधानमन्त्रीले राष्ट्रप्रमुख डा.रामबरण यादव र प्रमुख विपक्षी दलका नेता गिरिजाप्रसाद कोइरालासंग भेटघाट गरेका थिए। संविधानसभा व्यवस्थापिका संसद अवरुद्ध भई...
Pushpa Kamal Dahal Prachanda
पूजारी विवाद अनावश्यकः प्रधानमन्त्री
Nepali Post 2009-01-04
काठमाडौं, ४ जनवरी प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको पूजारी नियुक्तिमा राजनीतिक दलहरुले अनावश्यक विवाद गरेर राजनीतिक रङ्ग दिएको बताउनुभएको छ ।  प्रधानमन्त्री निवास, बालुवाटारमा आज शनिबार संविधानसभामा प्रतिनिधित्व गर्ने साना पाँच दल र स्वतन्त्र दुइ सभासद्सँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-पहिलेका पूजारीले राजीनामा...
`