A truck passes a damaged way near San Rafael, some 216 kilometers (134 miles) south of Santiago, Saturday, Feb. 27, 2010. An 8.8-magnitude earthquake struck central Chile early Saturday. The quake hit 200 miles (325 kilometers) southwest of the capital and the epicenter was just 70 miles (115 kilometers) from Concepcion, Chile's second-largest city. चिलीमा शक्तिशाली भूकम्पले ठूलो क्षति 2010-02-27
BBC News
चिलीमा एउटा शक्तिशाली भूकम्प गएको छ। चिलिको इतिहासमा पचास वर्षपछि गएको त्यो भूकम्पमा अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ। चिलिका राष्ट्रपति मिशेल बेशलेटले त्यो संख्या बढ्न सक्ने बताएकी छन्। उनले देशको मध्य क्षेत्रलाई आपतकालीन क्षेत्र घोषणा गर्दै मानिसहरुलाई शान्त रहन आग्रह गरेकी छन्। धक्का शनिवार विहान सवेरै ८.८ रेक्टर स्केलको भूकम्प...
 
Nepal's Prime Minister Puspa Kamal Dahal Prachanda, right, and former Prime Minister Sher Bahadur Deuba look on during an address by President Ram Baran Yadav, unseen, to the parliament in Katmandu, Nepal, Wednesday, Sept. 10, 2008. A government policy document read in parliament Wednesday by Yadav said the former communist rebel fighters living in camps would be "rehabilitated" and become part of national security forces, but it did not give specific details. सरकार ढाल्नुको विकल्प छैन:प्रचण्ड 2009-09-06
BBC News
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्नुको कुनै विकल्प नभएको वताएका छन्। एकिकृत नेकपा माओवादीले आव्हान गरेको आन्दोलनको क्रममा पूर्वी नेपालको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका...
 
Pushpa Kamal Dahal Prachanda- Nepal- Politics प्रचण्डद्वारा संविधानसभा विघटन हुनसक्ने चेतावनी 2009-09-04
BBC News
प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा विघटन हुनेदेखि शान्ति प्रकृया विथोलिनेसम्मका दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्। शुक्रवार काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले नागरिक सर्वोच्चताको निम्ति माओवादीले गरेको आन्दोलनमा सबैजना मिलेर नलागेमा त्यस्तो दुर्घटना हुनसक्ने उल्लेख गरेका हुन्।...
 
Leader of the Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal looks on inside his car in Katmandu, Nepal, Thursday, May 21, 2009. An alliance of 22 political parties has already named Madhav Kumar Nepal as their candidate for the prime minister. The alliance claims to have the support of 350 lawmakers in the 601-seat parliament, more than the simple majority required to elect a prime minister. माधवकुमार नेपालको राजनीतिक उतार, चढाव 2009-05-24
BBC News
कहिले प्रधानमन्त्रीको रुपमा त कहिले राष्ट्रपतिको रुपमा पटक-पटक चर्चामा आएपनि निर्णायक घडीमा संधै ओझेलमा पर्ने गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्तत: गणतन्त्र नेपालका दोस्रा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन्। संविधानसभाको निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनित मात्र भएनन्,...
 
Leader of the Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal walks out of the house of former Prime Minister and leader of Nepali Congress party Girija Prasad Koirala in Katmandu, Nepal, Thursday, May 14, 2009. The country's second and third-largest parties, the Nepali Congress and Communist Party of Nepal (United Marxist Leninist), said Tuesday they are within days of reaching an agreement with smaller parties to form a new government. भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपाल 2009-05-22
Nepali Post
अभय अधिकारी न्युयोर्क, २२ मे कामरेड माधव कुमार नेपालले नेपालको भूतपूर्व प्रधानमन्त्री हुने रहर पुरा गर्नु हुने सम्भावना यी पङ्ति लेख्दै गर्दा बढेर गएको छ । तर अझै ठोकुवा नै गर्न सकिने अबस्था भने बनिसकेको छैन,कामरेड नेपाल नेपालको भूतपूर्व प्रधानमन्त्री हुनु होला वा नहोला । नेपालको राजनितिमा आधा घण्टा पछि मात्र के हुन्छ वा के होला भनेर अनुमान गर्न...
 
Prachanda प्रचण्ड-कोइराला भेटघाट 2009-05-07
Nepali Post
काठमाडौं, ७ मे...
 
Pushpa Kamal Dahal Prachanda प्रधानमन्त्री प्रचण्ड नर्वेमा 2009-03-29
Nepali Post
काठमाडौं, २९ मार्च युरोपेली मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड आज नर्वे पुग्नुभएको छ ।  काठमाडौंबाट थाइल्यान्डको बैङ्कक  र बैङ्ककबाट डेनमार्कको कोपेनहेगन हुँदै प्रधानमन्त्री नर्वेको राजधानी ओस्लो पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले कोपेन्हेगनमा गैरआवासीय नेपालीसँग दुइ घण्टा बिताउनुभएको थियो ।  कोपेन्हेगनमा...
 
Girija Prasad Koirala सरकारमा नेपाली काङ्ग्रेस जाँदैन - कोइराला 2009-03-27
Nepali Post
काठमाडौं, २७ मार्च  नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी नेतृत्वको बर्तमान सरकारले विगतका सहमति पालना नगरेकोले नेपाली कांग्रेस सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभएको छ ।...
 
King Gyanendra ज्ञानेन्द्रले भारतीय राष्ट्रिय कांग्रेस अध्यक्षलाई भेटे 2009-03-18
Nepali Post
नेपाली पोष्ट प्रतिनिधि नयाँ दिल्ली, १८ मार्च मध्य तथा पश्चिमी भारतको भ्रमण सिध्याएर नेपाल र्फकन दिल्ली आएका पूर्व राजा ज्ञानेन्द्रले बुधबार यहाँको सत्तारुढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीसँग भेट गरेको कुरा दिल्लीस्थित नेपाली...
 
Girija Prasad Koirala सबै धर्मको सम्मान गर्नुपर्ने - सभापति कोइराला 2009-02-23
Nepali Post
विराटनगर, २३ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धर्मनिरपेक्ष मुलुक नेपालमा सबै धर्मको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।  पूर्वप्रधानमन्त्री कोइरालाले विराटनगर उपमहानगरपालिका वडा नं. १ स्थित परोपकार घाटमा महाशिवरात्रीका अवसरमा आजदेखि सुरुभएको महाशिवरात्री महामहोत्सवको उद्घाटन गर्दै सो...
 
अत्यधिक चिसोबाट कठयाङ्ग्रिएर मृत्यु 2010-11-26
Nepali Post
बर्दिवास, २६ नोभेम्बर...
 
आफू सम्मानित हुन अरुलाई पनि सम्मान गर्न सिकौं 2010-11-26
Nepali Post
जाङ्वु शेर्पा क्यालिफोर्निया, २५ नोभेम्बर दिपावालीले आँगन टेकेर वाइवाइ गरिसकेको छ । दीप प्रज्ववलन गरेका पानसहरु पखालिसकेका छन् । दिपावालीको स्वागतमा मनलाई हराभरा र आँखैलाई रंगीचंगी चमक छर्ने सयपत्री र मखमलीहरु पनि ओइलाइसकेका छन् । र यी ओइलिएका फूल झरे जस्तै कता-कता मनमा शान्त छैनन् । प्रसंग क्यालिफोर्निया शेर्पा संघले आयोजनामा संगठनकै हितको निम्ति...
 
बढ्दै छ अमेरिकामा आएर सन्तान जन्माउने मोह 2010-11-25
Nepali Post
डीग बहादर तामाङ वासिंङटन डीसी, २५ नोभेम्बर आज विश्वका धेरै देशमा रहेका नागरिकहरुलाई अमेरिकाको मोह बढ्न थालेको छ । यही मोहका कारण अमेरिकामा आएर आफ्ना सन्तान उत्पादन गर्न पाए हुन्थ्यो भन्ने धेरै जोडी सकेसम्म अमेरिकामा बच्चा काढ्न आइपुग्ने घटनाहरु अमेरिकामा बढ्न थालेको यहाँका संचारमाध्यमहरु र विभिन्न प्रतिबेदनहरुले देखाउन थालेका छन् ।...
 
मायाको सुवाश 2010-11-25
Nepali Post
सुमन २५ नोभेम्बर नीलो नीलो आकाश छ नौलो नौलो आभास छ तिमि तर्कि हिडे पनि तिमि फर्की गए पनि...
 
नेपालमा यौन व्यवसायले कानुनी मान्यता पाउनुपर्छ 2010-11-25
Nepali Post
नारायण चौलागाई काठमाडौं, २५ नोभेम्बर लेखको शीर्षक हेर्ने बित्तिकै तपाईंले थाहा पाउनु भयो लेखको आशय के हो ? यो लेख लेख्नुको विशुद्ध कारण विश्वमा सम्मानीत रुपमा रहेको यौन व्यवसाय र नेपालमा लुकिछिपि चलिरहेको धन्दाले कानुनी मान्यता पाउनुपर्छ जसबाट राज्यले ठूलो मात्रामा कर असुली गर्न सकोस भन्ने हो । यस लेखबाट धार्मिक तथा सामाजिक सदभाबमा असर पर्न...
 
लैंगिक समानताका लागि अन्तर्राष्टि्य पुरुष दिवस 2010-11-25
Nepali Post
विष्णु शर्मा २५ नोभेम्बर सबैका दिवस हुन्छन् पुरुषका दिवस हुँदैनन् ? भनी जिज्ञासा राख्नेहरु नेपाली समाजमा कम छैनन् ।  विशेषतः नारी दिवस मनाइरहंदा पुरुष दिवसको चर्चा निकै चल्ने गर्छ । किन हुंदैन पुरुष दिवस भन्ने सवालहरु यत्रतत्र सुनिन्छ । तर संसारमा धेरै अघिदेखि पुरुष दिवस मनाइंदै आइएको छ । हरेक वर्षको १९ नोभेम्वरलाई अन्तर्राष्ट्रिय पुरुष दिवसका...
 
प्रतिबिम्ब 2010-11-25
Nepali Post
प्रतिभा शाही म्यानचेस्टर, लण्डन, २५ नोभेम्बर शान्त तलाउमा ढुंगा किन हान्यौं ? थाहा थिएन कस्को प्रतिबिम्ब थियो !! अब, मात्र बाँकीछन् तरंगको लहरहरु,...
 
युवा विदेश पलायन हुँदा खेती हुन छोड्यो 2010-11-24
Nepali Post
म्याग्दी (बेनी), २४ नोभेम्बर जिल्लाका ग्रामीण भेगका युवाहरू वैदेशिक रोजगारीमा जाँदा गाउँमा रहेका खेतीयोग्य जमिन बाँझै रहन थालेका छन् ।...
 
माओवादी पालुङटार बैठकसँग जनताको अपेक्षा 2010-11-24
Nepali Post
-रिसव गौतम काठमाडौं, २४ नोभेम्बर माओवादीले आगामी मंसीर ५ मा गर्ने भनिएको छैटौ विस्तारित बैठक नजिकिंदै छ । संविधानसभा निर्वाचनमार्फत व्यापक जनसमर्थन पाएको माओवादीले राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपले देश पूर्ण रुपले अधोगतितिर लम्किरहेको अवस्थामा गर्न लागेको विस्तारित बैठक हिजोआज आम जनताले चासोपूर्वक हेरिरहेका छन् । कतिपय बुद्धिजीवी,...
 
सर्वोच्चद्धारा पहिलोपटक २५ दिनभित्र फैसला 2010-11-23
Nepali Post
बिनु पोखरेल काठमाडौं, २३ नोभेम्बर अदालतमा न्याय पाउनका लागि वर्षौं पर्खनुपर्ने समाचार सुन्नुभएको छ भने अब तपाईंका लागि त्यो समाचार गलत साबित हुने भएको छ । किनभने सर्वोच्च अदालतले एक महिना नपुग्दै एउटा फैसला सुनाएको छ ।  प्रसङ्ग हो, नेपाल संस्कृत विश्वविद्यालयको । विश्वविद्यालयले गत भदौ २६ मा आफूलाई आवश्यक परेका कर्मचारीको विज्ञापन...
 
पूर्वाञ्चलमा महिला र बालबालिकासम्बन्धी अस्पताल खडा गर्नु छ 2010-11-23
Nepali Post
अनुराधा कोइराला लसएन्जल्स, २३ नोभेम्बर सीएनएन हिरो अवार्डमा दश हजारबाट छानिएर सबै भन्दा बढि मत पाएर सर्वोत्कृष्टताको सूचीमा दरिएपछि हजारौं नेपाली चेलीवेटी र बालबालिकाको उद्धार गरिसकेका माइती नेपालकी जननी अनुराधा कोइराला खुशीको भावुकतामा डुवेकी छन । उनका आँखाभरि हर्षाश्रु र नेपाली माया टिल्पिलाइरहेका छन् । कार्यक्रमको लहरले अमेरिकमा उनको व्यस्तता...
 
घट्दैछन् दीक्षान्त लिने विद्यार्थी 2010-11-22
Nepali Post
प्रकाश सिलवाल काठमाडौं, २२ नोभेम्बर 'कालो टालो लगाएर के हुन्छ -' शिक्षाविद् विद्यानाथ कोइराला (पीएचडी) ले भनेजस्तै आजभोलि नेपाली विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीमा दीक्षान्तबारे यस्तै प्रकारको प्रश्न उब्जने गरेको पाइन्छ । त्यसो त डा कोइराला आफैंले पनि अहिलेसम्म दीक्षान्त लिनु भएको छैन । उहाँजस्ता विभिन्न तहको डिग्री हासिल गर्नु भएका थु प्रै...
 
सुरक्षा परिषद कार्यदलले नेपाल भ्रमण गर्ने 2010-11-21
Nepali Post
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, २१ नोभेम्बर नेपाल सरकारको निमन्त्रणामा बालबालिका तथा सशस्त्र द्वन्द्वसम्बन्धी सुरक्षा परिषद कार्यदल (एससिडब्ल्यूजि-सिएएसि)ले अध्यक्ष  मेक्सिकोका राजदूत क्लाउडे हेलरको अगुवाइमा नोभेम्बर २१-२६ मा नेपाल भ्रमण गर्दैछ।    सुरक्षा परिषद् प्रस्ताव १६१२ बमोजिम सन् २००५ मा स्थापित एससिडब्ल्यूजि-सिएएसिले...
 
पार्टी अझ एकताबद्ध हुनेछ- अध्यक्ष प्रचण्ड 2010-11-21
Nepali Post
गोरखा -पालुङटार, २१ नोभेम्बर एकीकृत नेकपा -माओवादी)का अध्यक्ष 'प्रचण्ड'ले विस्तारित बैठकले आफ्नो पार्टीलाई अझ एकताबद्ध बनाउने बताउनुभएको छ । गोरखाको पालुङटार गाविसको तान्द्राङटारमा आजबाट सुरु भएको छैटौं विस्तारित बैठकलाई सम्बोधनका क्रममा उहाँले मुलुकका सामु महाविपत्ति आएको बताउँदै जारी यस बैठकले क्रान्तिको विजयी योजना बनाउने स्पष्ट पार्नुभयो ।...
 
शान्ति सम्झौताका चारवर्षः प्रतिबद्धता ओझेलमा 2010-11-21
Nepali Post
नारायण न्यौपाने/हीरालाल विश्वकर्मा काठमाडौं, २१ नोभेम्बर  तत्कालीन सरकार र एकीकृत नेकपा (माओवादी) बीच ऐतिहासिक विस्तृत शान्ति सम्झौता सम्पन्न भएको चार वर्ष पुग्नैलाग्दा शान्ति सम्झौता भएकै स्थानमा एमाओवादीका सभासद्द्वारा अन्य पार्टीका मन्त्री तथा सभासद् कुटिएपछि के होला ? पक्कै पनि सहमतिको ठाडो उल्लङ्घन ।  हो, दसवर्षो रक्तपातपूर्ण...
 
कोरियाली कविता सिजो कार्यशाला 2010-11-21
Nepali Post
नेपाली पोष्ट प्रतिनिधि ललितपुर, २१ नोभेम्बर कोरिया र नेपालबीच साँस्कृतिक तथा साहित्यिक विकास गर्ने उद्देश्यले आयोजित सिजो-कोरियाली लघुकविता ऋतुहरुको गीत) लेखन कार्यशाला शनिबार सम्पन्न भएको छ । सात सय वर्ष पुरानो सिजो हाइकुजस्तै तीन हरफको हुन्छ । त्यही तीनहरफभित्र प्रेम, जीवन,...
 
आमा डराएकी छिन् 2010-11-21
Nepali Post
डिगबहादर तामांग मेरिल्याण्ड, अमेरिका, २० नोभेम्बर भन्छिन मेरी आमा ! तीन भाइहरु मिले जस्तो नाटक गर्छन् सँगसँगै बसेर भोज पनि खान्छन् । मिलेको देखाउनसँगै बसेर तस्बिर खिचाउँछन् अनि ति तस्बिरहरु पत्रपत्रिकामा छपाउँछन् । अघोषित बैठकहरु गर्न कहिले हात्तिबन...
 
आमा 2010-11-21
Nepali Post
बुद्ध चेम्मजुङ न्युयोर्क, २० नोभेम्बर आमा, आज किन ? मेरो मन तुलबुल भएको हो । राती सपनामा देखेकी थिए, मलाई सानो छदा जस्तो, तपाईले मलाई, पिठ्युमा बोक्नु भएको थियो । ओहो ! म त सानो नानी भएको थिए, तोते बोलीमा बोल्न खोज्दै थिए । मलाई पिठ्युमा बोक्दै, सिस्नुको मुण्टो डालोमा टिप्दै, एई चुपचाप बस भन्नु भयो । यो सिस्नुको मुन्टाको, तिहुन बनाउने भन्नु भएको...
 
व्यवस्थापिका संसद अधिवेशनको अन्त्य 2010-11-20
Nepali Post
काठमाडौं, १९ नोभेम्बर राष्ट्रपति डा. रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा व्यवस्थापिका-संसदको चालु अधिवेशन आज राति...
 
भुगोलका सपनाहरु बुन्दै जांदा..... 2010-11-20
Nepali Post
-नम्रता गुरागाईं नर्थक्यारोलाइना, १९ नोभेम्बर मनभरी भुगोलका पत्र पत्रलाइ छाम्ने आशा बोकेर अमेरिका छिरेपछिका मेरा धेरै वर्षहरु नयां विरुवाहरुको गोडमेल गर्दैमा गए । कहिलेकाही घरबाट बाहिर निस्किएको बेला आफुले किताबमा पढेका कुरा  बाटो, पुल, शहरीकरण, आधारभुत आबश्यक्ताहरुले पुर्ण ठाउंहरु  देख्दा थुक्क पहिलानै यति कुरा देखेको भए त अझै राम्रो...
 
Nepalese Prime Minister Girija Prasad Koirala presents the plan and policy of government in parliament in Katmandu, Nepal, Wednesday, July 4, 2007.
कांग्रेस सभापति कोइराला विराटनगरमा
Nepali Post 2009-02-22
विराटनगर, २२ फेब्रुवरी  नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नोना कोइराला स्मृति प्रतिष्ठानले  पत्रकारिता अध्ययन गर्ने संस्था स्थापना  गरेमा  आफूले सक्दो सहयोग गर्ने वताउनु भएको छ।...
Prachanda
नेपाली मोर्चा यूरोपद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Nepali Post 2009-02-04
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, ४ फेब्रुवरी...
Nepal bird flu
बर्डफ्लुको सन्त्राशले कुखुरा व्यवसाय धरापमा
Nepali Post 2009-02-01
राजाराम कार्की काठमाडौँ, १ फेब्रुवरी  पूर्वको झापामा बर्डफ्लुको सङ्क्रमण देखिएकै कारण कुखुरापालक व्यवसायी र किसानले चल्ला हुर्काउन छोडेकै कारणबाट राजधानी काठमाडौँ, भक्तपुर, काभ्रेमा मासुको अभाव देखिन थालेको छ ।   मौज्दात कुखुराको मासु बिक्री भइसकेको र बर्डफ्लुको सन्त्रास फैलिनेबित्तिकै व्यवसायी र कुखुरापालक किसानले चल्ला उत्पादन गर्न...
Bird flu
'झापामा बर्ड फ्लु नियन्त्रणको पहिलो चरण पूरा'
BBC News 2009-01-25
पंक्षीमा लाग्ने रूघा जस्तो एक प्रकारको रोग, बर्ड फ्लु नियन्त्रण गर्न झापा पुगेको पशुरोग विशेषज्ञहरुको टोलीले कुखुरा मार्ने पहिलो चरणको काम सकेको जनाएको छ। टोलीले मेचीनगर १० वरपर संकटग्रस्त क्षेत्रका झण्डै २४ हजार कुखुरा मारेको छ। देशका अन्य ठाउँमा पनि बर्ड फ्लु भित्रिएको...
Barack Hussein Obama
ओबामाको आगमन, विश्व प्रभाव र नेपाल
Nepali Post 2009-01-24
गङ्गाधर अधिकारी 'चिन्तन' काठमाडौं, २४ जनवरी अहिले विश्वको ध्यान भर्खरै सपथग्रहण गरी कार्यभार शुरुगरेका अमेरिकाका राष्ट्रपति वाराक ओबामा केन्द्रित रहेको छ । त्यसैमा पनि चुनाव प्रचारको बेला उनले देखाएको उत्साह र आत्माविश्वासले सारा विश्वको चासो र उत्सुकता बढेको हो । अमेरिकी राष्ट्रपति विश्वकै शक्तिशाली पद हो । विश्वको शक्तिशाली पदमा पुग्नेले अख्तियार...
Nepal poultry bird flu
बर्ड फ्लुको आशंकमा पोल्ट्री व्यवसायी धराशायी
Nepali Post 2009-01-21
सुरज भण्डारी बुटवल, २१ जनवरी लुम्विनी पोल्ट्री व्यवसायी मञ्च रुपन्देहीले यस क्षेत्रमा बर्ड फ्लु नभित्रिएको बताउँदै बर्ड फ्लुको हल्लाले वजार धराशयी हुन थालेको उल्लेख गरेको छ । नेपालको पूर्वीमा झापाको काकडभिट्टामा बर्ड फ्लु भित्रिएपछि बर्ड फ्लुको खतरासँगै यस क्षेत्रमा समेत व्यापारमा गिरावट आएको...
Bird Flu
काँकडभिट्टा बर्ड फ्लु संकटक्षेत्र घोषणा
Nepali Post 2009-01-16
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, १६ जनवरी सरकारले पहिलो पटक वर्ड फ्लुको जिवाणु भेटिएको झापाको मेचीनगर नगरपालिकाको का“कडभिट्टा क्षेत्रलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मेचीनगर नगरपालिका १० का“कडभिट्टाका कृषक रमेश कार्कीले पालेका ११ वटा कुखुरा मरेपछि गरिएको परिक्षणबाट वर्ड फ्लुको जिवाणु भेटिएपछि सरकारले सो क्षेत्रलाई संकटग्रस्त घोषणा...
Prachanda
पशुपतिनाथका नयाँ पुजारी हटाइए, पुरानैबाट पूजा गराइने
BBC News 2009-01-07
विश्वभरीका एक अर्ब हिन्दूहरुको आस्थाको मन्दिर पशुपतिनाथमा राजनीतिक ढंगले पुजारी नियुक्त गरेको भन्दै देशभित्र र बाहिरबाट आएको चर्को दबाबपछि सरकारले नयाँ पुजारी हटाएको छ। संविधानसभा व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ त्यस्तो घोषणा गरेका हुन्। पशुपति क्षेत्र विकास कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री...
Prime Minister Prachanda
प्रधानमन्त्रीद्वारा जल्दाबल्दा बिषयमा परामर्श तीव्र
BBC News 2009-01-05
गहिरिँदै गएको राजनीतिक संकटका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परामर्शलाई तीव्र बनाएका छन्। सोमवार विहान सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादीका वरिष्ठ नेताहरु बीचको छलफलपछि प्रधानमन्त्रीले राष्ट्रप्रमुख डा.रामबरण यादव र प्रमुख विपक्षी दलका नेता गिरिजाप्रसाद कोइरालासंग भेटघाट गरेका थिए। संविधानसभा व्यवस्थापिका संसद अवरुद्ध भई...
Pushpa Kamal Dahal Prachanda
पूजारी विवाद अनावश्यकः प्रधानमन्त्री
Nepali Post 2009-01-04
काठमाडौं, ४ जनवरी प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको पूजारी नियुक्तिमा राजनीतिक दलहरुले अनावश्यक विवाद गरेर राजनीतिक रङ्ग दिएको बताउनुभएको छ ।  प्रधानमन्त्री निवास, बालुवाटारमा आज शनिबार संविधानसभामा प्रतिनिधित्व गर्ने साना पाँच दल र स्वतन्त्र दुइ सभासद्सँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-पहिलेका पूजारीले राजीनामा...
`