चिलीमा शक्तिशाली भूकम्पले ठूलो क्षति2010-02-27 BBC News चिलीमा एउटा शक्तिशाली भूकम्प गएको छ। चिलिको इतिहासमा पचास वर्षपछि गएको त्यो भूकम्पमा अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ। चिलिका राष्ट्रपति मिशेल बेशलेटले त्यो संख्या बढ्न सक्ने बताएकी छन्। उनले देशको मध्य क्षेत्रलाई आपतकालीन क्षेत्र घोषणा गर्दै मानिसहरुलाई शान्त रहन आग्रह गरेकी छन्। धक्का शनिवार विहान सवेरै ८.८ रेक्टर स्केलको भूकम्प...
सरकार ढाल्नुको विकल्प छैन:प्रचण्ड2009-09-06 BBC News प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्नुको कुनै विकल्प नभएको वताएका छन्। एकिकृत नेकपा माओवादीले आव्हान गरेको आन्दोलनको क्रममा पूर्वी नेपालको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका...
प्रचण्डद्वारा संविधानसभा विघटन हुनसक्ने चेतावनी2009-09-04 BBC News प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा विघटन हुनेदेखि शान्ति प्रकृया विथोलिनेसम्मका दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्। शुक्रवार काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले नागरिक सर्वोच्चताको निम्ति माओवादीले गरेको आन्दोलनमा सबैजना मिलेर नलागेमा त्यस्तो दुर्घटना हुनसक्ने उल्लेख गरेका हुन्।...
माधवकुमार नेपालको राजनीतिक उतार, चढाव2009-05-24 BBC News कहिले प्रधानमन्त्रीको रुपमा त कहिले राष्ट्रपतिको रुपमा पटक-पटक चर्चामा आएपनि निर्णायक घडीमा संधै ओझेलमा पर्ने गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्तत: गणतन्त्र नेपालका दोस्रा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन्। संविधानसभाको निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनित मात्र भएनन्,...
भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपाल2009-05-22 Nepali Post अभय अधिकारी न्युयोर्क, २२ मे कामरेड माधव कुमार नेपालले नेपालको भूतपूर्व प्रधानमन्त्री हुने रहर पुरा गर्नु हुने सम्भावना यी पङ्ति लेख्दै गर्दा बढेर गएको छ । तर अझै ठोकुवा नै गर्न सकिने अबस्था भने बनिसकेको छैन,कामरेड नेपाल नेपालको भूतपूर्व प्रधानमन्त्री हुनु होला वा नहोला । नेपालको राजनितिमा आधा घण्टा पछि मात्र के हुन्छ वा के होला भनेर अनुमान गर्न...
प्रधानमन्त्री प्रचण्ड नर्वेमा2009-03-29 Nepali Post काठमाडौं, २९ मार्च युरोपेली मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड आज नर्वे पुग्नुभएको छ । काठमाडौंबाट थाइल्यान्डको बैङ्कक र बैङ्ककबाट डेनमार्कको कोपेनहेगन हुँदै प्रधानमन्त्री नर्वेको राजधानी ओस्लो पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले कोपेन्हेगनमा गैरआवासीय नेपालीसँग दुइ घण्टा बिताउनुभएको थियो । कोपेन्हेगनमा...
सरकारमा नेपाली काङ्ग्रेस जाँदैन - कोइराला2009-03-27 Nepali Post काठमाडौं, २७ मार्च नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी नेतृत्वको बर्तमान सरकारले विगतका सहमति पालना नगरेकोले नेपाली कांग्रेस सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभएको छ ।...
ज्ञानेन्द्रले भारतीय राष्ट्रिय कांग्रेस अध्यक्षलाई भेटे2009-03-18 Nepali Post नेपाली पोष्ट प्रतिनिधि नयाँ दिल्ली, १८ मार्च मध्य तथा पश्चिमी भारतको भ्रमण सिध्याएर नेपाल र्फकन दिल्ली आएका पूर्व राजा ज्ञानेन्द्रले बुधबार यहाँको सत्तारुढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीसँग भेट गरेको कुरा दिल्लीस्थित नेपाली...
सबै धर्मको सम्मान गर्नुपर्ने - सभापति कोइराला2009-02-23 Nepali Post विराटनगर, २३ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धर्मनिरपेक्ष मुलुक नेपालमा सबै धर्मको सम्मान गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री कोइरालाले विराटनगर उपमहानगरपालिका वडा नं. १ स्थित परोपकार घाटमा महाशिवरात्रीका अवसरमा आजदेखि सुरुभएको महाशिवरात्री महामहोत्सवको उद्घाटन गर्दै सो...
प्रमका लागि पौडेल १३ औं पल्ट असफल2010-10-26 Nepali Post नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, २६ अक्टोबर प्रधानमन्त्री पदमा वहुमत प्राप्त गर्न कांग्रेस नेता रामचन्द्र पौडेल १३ औं पल्ट असफल हुनु भएको छ । प्रधानमन्त्रीका लागि आज मंगलबार भएको निर्वाचनमा पौडेलले ९८ मत प्र्राप्त गर्नुभयो । उहांले प्राप्त गरेको...
कमरेड मैले त दशैँ मनाएँ2010-10-26 Nepali Post राकेश कार्की लस् एन्जेलस्, २५ अक्टोबर धर्म संस्कृति छाड्न सकिन समाजमा बेखुशी गाड्न सकिन गुटुटुटु कुदने आँखाको पट्टी फुकाई सकेँ...
भुटानी नेपालीहरुले पेन्सिलभानियमा मनाए दशैं2010-10-25 Nepali Post नेपाली पोष्ट प्रतिनिधि पेन्सिलभानिया, २४ अक्टोबर "म सुखी मात्र होइन आश्चर्यचकित पनि भएको छु, जहाँ हरेक नेपाली गीत संगितमा देशी तथा विदेशी पनि रमाएको देखेर ।" आइतबार अक्टोबर २३ को साँझ हुहिलीयाम पिट हुइन्न् हल अन्तर्गत युनिभरसिटी अफ पिट्सवर्गको पेन्सलभानिमा भुटानी कलाकार सघं (जरजिया)का अध्यक्ष राम गुरुङले दशैंको अन्तिम दिनको दिन हर्षोउल्लासका साथ...
अनाम नाट्य संस्था पूर्वाञ्चलको प्रदर्शनमा2010-10-23 Nepali Post नेपाली पोष्ट प्रतिनिधि इटहरी, २३ अक्टोबर पूर्वाञ्चलको अग्रणी नाट्य संस्था अनामले नया“ कचहरी नाटक 'मौन चित्कार' प्रदर्शन गरेको छ । द्वन्द्वकालमा भएका हिंसा र त्यसले निम्त्याएका अन्यायका श्रृंखलाहरुको विषयमा गरिएको सो नाटक सुनसरी र मोरङका विभिन्न ११ स्थानहरुमा प्रदर्शन गरिएका थिए । द्वन्द्व समाप्त भएर शान्ति सम्झौता भइसकेको तर पूर्ण रुपमा शान्ति...
तिब्बतमा नेपाली लगानीको कार्पेट उद्योग2010-10-23 Nepali Post -ध्रुव पौडेल बेइजिङ , २३ अक्टोबर नेपालको एक प्रमुख कार्पेट उत्पादक कम्पनीले चीनको विशेष प्रशासनिक क्षेत्र तिब्बतमा पूर्णस्वामित्वको कार्पेट उद्योगको स्थापना गरेको छ । काठमाडौंमा रहेको सामलिङ कार्पेट उद्योगले तिब्बतको दोस्रो ठूलो सहर सिगात्चेमा स्थापना गरेको...
'प्याकेज' मा सहमति गर्न नेताहरूको जोड2010-10-22 Nepali Post काठमाडौं, २२ अक्टोबर प्रमुख राजनीतिक दलका नेताहरूले राष्ट्रिय सहमतिका लागि माओवादी लडाकुको व्यवस्थापन र समायोजन, शान्तिप्रक्रिया र संविधान निर्माणका विषयमा 'प्याकेज' मा सहमति भएमा सत्ता राजनीतिक निकास सहज हुने बताउनुभएको छ । नेकपा -एमाले) ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै नेपाली...
सन्दर्भ: जनजाति र हाम्रो सदभाब2010-10-20 Nepali Post ओमाहा, अमेरिका, २० अक्टोबर नेपाली समाज मा रहेको जातीय सदभाब माथि रचिएको षडयन्त्रको खेल ५ दशक भन्दा बढी पुरानो हो । शासकहरुले त्यसलाई गम्भीरतापूर्वक लिएर सुधार गरेर न लैजादा अहिले नेपालमा बिदेशीहरुले जना जातीको अधिकार र समानताको नाममा खुल्लम खुल्ला हाम्रो समाजलाइ बिखण्डन पार्ने कम गरि राखेका छन् । हाम्रो समाजको केहि कमजोरी लाइ...
मोरालेश गार्सिया2010-10-19 Nepali Post बसन्त श्रेष्ठ भर्जिनिया, अमेरिका, १९ अक्टोबर गम्भीर शान्त मुद्रामा आगोको लप्का बोकेर आँखामा बलिष्ठ पाखुरा र उन्नत छाती भएको मोरालेस गार्सिया बिशाल जन लहरको भिडमा दह्रो मुठी कस्दै चिच्यायो “हाम्रो भबिस्य कसैले थुन्न सक्दैन” भिडले चिच्यायो “थुन्न सक्दैन / थुन्न सक्दैन / थुन्न सक्दैन । उ फेरी चिच्यायो “स्वतन्त्रता हाम्रो कसैले छेक्न सक्दैन”...
नेपाली कम्युनिटी भित्रको अप्रजातान्त्रिक चरित्र2010-10-17 Nepali Post गणेश सेढाई बोस्टन, अमेरिका, १६ अक्टोबर नेपाली समाज पूर्वीय दर्शन र मान्यताको एउटा अनुपम नमूना हो । यसको सामाजिक संरचना र पहिचानलाई संसारमै अद्धितिय मानिन्छ । संसारको जुनसुकै कुनामा पुगे पनि नेपालीहरु एकताबद्ध भएर आ-आफ्नो सामाजिक परिवेशमा विभिन्न कार्यक्रमहरु आयोजना गरी रमाउने गर्दछन् । तसर्थ, नेपालीहरु जहाँ रहेपनि कुनै न कुनै रुपमा संगठित भइ आफ्नो...
भूटानमा कस्तो खुशीयाली मनाइरहेका छन् ?2010-10-16 Nepali Post अर्जुन प्रधान संयुक्तराज्य अमेरिका , १५ अक्टोबर ह.. लो हलो आमा के छ छोरी ? आ....मा कन्तविजोग छ । सरकारले सबै घर जग्गा निलाम गरी सुकुम्वासी बनाएर राख्य छ देशमा.....। निकैबेर संवाद अड्किएपछि सुक-सुक गरेको आवाजमा छोरीको देशप्रति करुणभाव विस्तारै पोखिदै थियो । यसमानेमा की सरकारले नेपाली भाषी भुटानीमाथि गरेको अन्याय अत्यचारको विरुद्धमा । अस्वभाविक लाग्न...
शान्ति प्रक्रियामा काम गर्न उपमहासचिव पास्कोको आव्हान2010-10-15 Nepali Post नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, १५ अक्टोबर संयुक्त राष्ट्रसंघ सुरक्षापरिषद्, न्यूयोर्कमा हिजो विहीबार ब्रिफिङ दिँदै राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बि. लिन पास्कोले नेपाली पक्षहरूलाई शान्ति प्रक्रियालाई सफल निष्कर्षमा पुर्याउन चाडो निर्णय लिन आव्हान गर्नु भएको छ। त्यस अवसरमा पास्कोले भन्नुभयो, “अन्मिन फिर्ता हुने समयसीमा १५ जनवरी तोकिएबाट...
उनी बिनाको दशैं2010-10-15 Nepali Post -सुदीप अधिकारी दुवई, यूएई, १४ अक्टोबर उनी बिनाको दशैं कस्तो हुने हो यसपाली बुबा-आमाको छोरो म अनि मेरो छोराको बाबु म सम्बन्धका तरेलिभित्र तैरिदैछु म आज एकलास ! मेरो दशैं, भी रमा कतै अड्किएजस्तो...
परदेशको दशैं2010-10-14 Nepali Post मंजु निरौला मेरील्याण्ड , १४ अक्टोबर विरानो नगरीमा दशैं पर्व नमनाएको पनि धेरै भयो मन्दिरको शंखनाद, मालश्रीको धुन नसुनेको धेरै भयो हाटबजारमा अल्मलिन नपाएको पनि धेरै भयो यो परदेशमा बस्दाबस्दै दशैं त ओझेल पर्दा भयो सयपत्री, गुनकेशरीको बासना पनि बिर्सिन थालियो...
हाइड्रो नेपाल एक्सीलेन्ट अवार्ड इन्जिनियरलाई2010-10-14 Nepali Post नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, १३ अक्टोबर मिडिया फर इनजी प्रा.लिद्धारा प्रकाशित हाइड्रो नेपाल (जर्नल अफ वाटर, इनर्जी एण्ड इनभाइरोमेन्ट) ले प्रत्येक बर्ष यस क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान स्वरुप हाइड्रो नेपाल एक्सीलेन्ट अवार्ड प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा नेपालको जलविद्युत क्षेत्रको विकासमा निरन्तर सक्रिय भइ...
सबै एक्ला एक्लै2010-10-13 Nepali Post कपिल सिटौला मेरिल्याण्ड, अमेरिका, १३ अक्टोबर मारिया एक्लै छिन् लामो आयु पाएकी रहेछिन् लौरो साथी भएको छ खुट्टाको राम्रो भर छैन। आंखालाई चस्माको हातलाई भित्ताको भर चाहिन्छ। सुत्ने कोठा,भान्सा कोठा, बैठक र बाथरुम नै उनका आवस्यक्ताका सम्पूर्णता हुन् । आफ्ना जिवनमा घर छेउका रुखहरुबाट पातहरु झर्दै पलाउंदै गरेका...
चक्रपथमा2010-10-12 Nepali Post गुरुकेदार बराल काठमाडौं, १२ अक्टोबर अठ्ठाइस किलोमिटरको राजधानीको चक्रपथमा एउटा सिंगो नेपाल छ यो गोलो घेरामा समग्र नेपाल बोल्दछ गोगंबुको चक्रपथमा मूर्तिचोर समातिन्छ...
सुन्दर जीवनका सरल उपायहरु2010-10-12 Nepali Post चिन्तामणि योगी नेपाल, ११ अक्टोबर जीवन इश्वरको वरदान हो । तर यस्तो वरदान जुन सूक्ष्म बीजका रुपमा प्राप्त गरिन्छ र स्वयं मलजल गरेर विशाल वृक्षका रुपमा विकसित गर्नु पर्दछ । हरेक बीजमा वृक्ष बन्ने क्षमता लुकेको हुन्छ, तर ठीक रुपमा मलजल र संरक्षणको आवश्यकता पर्दछ । त्यसै गरी हरेक व्यक्तिमा विशिष्ट जीवनका असीम संभावनाहरु लुकेका हुन्छन् तर त्यसलाई ठीक-ठीक...
गीत2010-10-12 Nepali Post शिव प्रकाश बोस्टन अमेरिका, ११ अक्टोबर नेपाली हुँ म नेपाली भई बाँच्न देउ मलाई जहाँ म जाउँ नेपाली भई हाँस्न देउ मलाई ।...
दशैं अर्थात् शुभविजया दशमी2010-10-12 Nepali Post गीता रेग्मी भर्जिनिया, ११ अक्टोबर दशैं नेपालीमूलका संसारभर रहेका हिन्दूहरुको महान चाड स्वदेश तथा विदेश सबैतिर घर घरमा आइपुगेको छ । वर्षमा एकपल्ट आउने यो चाड सबैले हाँसो खुशी र उल्लासका साथ मनाउँदछन् । दशैंको शुरुआत घटस्थापना (जमरे औंसी) बाट शुरु हुन्छ । घटस्थापनाको दिन तामाको घडा (सानो गाग्री)मा पानी भरेर घडाको मुखमा जौ, तील, अविर, केशरी,...
कांग्रेस सभापति कोइराला विराटनगरमा Nepali Post2009-02-22 विराटनगर, २२ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नोना कोइराला स्मृति प्रतिष्ठानले पत्रकारिता अध्ययन गर्ने संस्था स्थापना गरेमा आफूले सक्दो सहयोग गर्ने वताउनु भएको छ।...
बर्डफ्लुको सन्त्राशले कुखुरा व्यवसाय धरापमा Nepali Post2009-02-01 राजाराम कार्की काठमाडौँ, १ फेब्रुवरी पूर्वको झापामा बर्डफ्लुको सङ्क्रमण देखिएकै कारण कुखुरापालक व्यवसायी र किसानले चल्ला हुर्काउन छोडेकै कारणबाट राजधानी काठमाडौँ, भक्तपुर, काभ्रेमा मासुको अभाव देखिन थालेको छ । मौज्दात कुखुराको मासु बिक्री भइसकेको र बर्डफ्लुको सन्त्रास फैलिनेबित्तिकै व्यवसायी र कुखुरापालक किसानले चल्ला उत्पादन गर्न...
'झापामा बर्ड फ्लु नियन्त्रणको पहिलो चरण पूरा' BBC News2009-01-25 पंक्षीमा लाग्ने रूघा जस्तो एक प्रकारको रोग, बर्ड फ्लु नियन्त्रण गर्न झापा पुगेको पशुरोग विशेषज्ञहरुको टोलीले कुखुरा मार्ने पहिलो चरणको काम सकेको जनाएको छ। टोलीले मेचीनगर १० वरपर संकटग्रस्त क्षेत्रका झण्डै २४ हजार कुखुरा मारेको छ। देशका अन्य ठाउँमा पनि बर्ड फ्लु भित्रिएको...
ओबामाको आगमन, विश्व प्रभाव र नेपाल Nepali Post2009-01-24 गङ्गाधर अधिकारी 'चिन्तन' काठमाडौं, २४ जनवरी अहिले विश्वको ध्यान भर्खरै सपथग्रहण गरी कार्यभार शुरुगरेका अमेरिकाका राष्ट्रपति वाराक ओबामा केन्द्रित रहेको छ । त्यसैमा पनि चुनाव प्रचारको बेला उनले देखाएको उत्साह र आत्माविश्वासले सारा विश्वको चासो र उत्सुकता बढेको हो । अमेरिकी राष्ट्रपति विश्वकै शक्तिशाली पद हो । विश्वको शक्तिशाली पदमा पुग्नेले अख्तियार...
बर्ड फ्लुको आशंकमा पोल्ट्री व्यवसायी धराशायी Nepali Post2009-01-21 सुरज भण्डारी बुटवल, २१ जनवरी लुम्विनी पोल्ट्री व्यवसायी मञ्च रुपन्देहीले यस क्षेत्रमा बर्ड फ्लु नभित्रिएको बताउँदै बर्ड फ्लुको हल्लाले वजार धराशयी हुन थालेको उल्लेख गरेको छ । नेपालको पूर्वीमा झापाको काकडभिट्टामा बर्ड फ्लु भित्रिएपछि बर्ड फ्लुको खतरासँगै यस क्षेत्रमा समेत व्यापारमा गिरावट आएको...
काँकडभिट्टा बर्ड फ्लु संकटक्षेत्र घोषणा Nepali Post2009-01-16 नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, १६ जनवरी सरकारले पहिलो पटक वर्ड फ्लुको जिवाणु भेटिएको झापाको मेचीनगर नगरपालिकाको का“कडभिट्टा क्षेत्रलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मेचीनगर नगरपालिका १० का“कडभिट्टाका कृषक रमेश कार्कीले पालेका ११ वटा कुखुरा मरेपछि गरिएको परिक्षणबाट वर्ड फ्लुको जिवाणु भेटिएपछि सरकारले सो क्षेत्रलाई संकटग्रस्त घोषणा...
पशुपतिनाथका नयाँ पुजारी हटाइए, पुरानैबाट पूजा गराइने BBC News2009-01-07 विश्वभरीका एक अर्ब हिन्दूहरुको आस्थाको मन्दिर पशुपतिनाथमा राजनीतिक ढंगले पुजारी नियुक्त गरेको भन्दै देशभित्र र बाहिरबाट आएको चर्को दबाबपछि सरकारले नयाँ पुजारी हटाएको छ। संविधानसभा व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ त्यस्तो घोषणा गरेका हुन्। पशुपति क्षेत्र विकास कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री...
प्रधानमन्त्रीद्वारा जल्दाबल्दा बिषयमा परामर्श तीव्र BBC News2009-01-05 गहिरिँदै गएको राजनीतिक संकटका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परामर्शलाई तीव्र बनाएका छन्। सोमवार विहान सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादीका वरिष्ठ नेताहरु बीचको छलफलपछि प्रधानमन्त्रीले राष्ट्रप्रमुख डा.रामबरण यादव र प्रमुख विपक्षी दलका नेता गिरिजाप्रसाद कोइरालासंग भेटघाट गरेका थिए। संविधानसभा व्यवस्थापिका संसद अवरुद्ध भई...
पूजारी विवाद अनावश्यकः प्रधानमन्त्री Nepali Post2009-01-04 काठमाडौं, ४ जनवरी प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको पूजारी नियुक्तिमा राजनीतिक दलहरुले अनावश्यक विवाद गरेर राजनीतिक रङ्ग दिएको बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज शनिबार संविधानसभामा प्रतिनिधित्व गर्ने साना पाँच दल र स्वतन्त्र दुइ सभासद्सँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-पहिलेका पूजारीले राजीनामा...