चिलीमा शक्तिशाली भूकम्पले ठूलो क्षति2010-02-27 BBC News चिलीमा एउटा शक्तिशाली भूकम्प गएको छ। चिलिको इतिहासमा पचास वर्षपछि गएको त्यो भूकम्पमा अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ। चिलिका राष्ट्रपति मिशेल बेशलेटले त्यो संख्या बढ्न सक्ने बताएकी छन्। उनले देशको मध्य क्षेत्रलाई आपतकालीन क्षेत्र घोषणा गर्दै मानिसहरुलाई शान्त रहन आग्रह गरेकी छन्। धक्का शनिवार विहान सवेरै ८.८ रेक्टर स्केलको भूकम्प...
सरकार ढाल्नुको विकल्प छैन:प्रचण्ड2009-09-06 BBC News प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्नुको कुनै विकल्प नभएको वताएका छन्। एकिकृत नेकपा माओवादीले आव्हान गरेको आन्दोलनको क्रममा पूर्वी नेपालको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका...
प्रचण्डद्वारा संविधानसभा विघटन हुनसक्ने चेतावनी2009-09-04 BBC News प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा विघटन हुनेदेखि शान्ति प्रकृया विथोलिनेसम्मका दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्। शुक्रवार काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले नागरिक सर्वोच्चताको निम्ति माओवादीले गरेको आन्दोलनमा सबैजना मिलेर नलागेमा त्यस्तो दुर्घटना हुनसक्ने उल्लेख गरेका हुन्।...
माधवकुमार नेपालको राजनीतिक उतार, चढाव2009-05-24 BBC News कहिले प्रधानमन्त्रीको रुपमा त कहिले राष्ट्रपतिको रुपमा पटक-पटक चर्चामा आएपनि निर्णायक घडीमा संधै ओझेलमा पर्ने गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्तत: गणतन्त्र नेपालका दोस्रा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन्। संविधानसभाको निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनित मात्र भएनन्,...
भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपाल2009-05-22 Nepali Post अभय अधिकारी न्युयोर्क, २२ मे कामरेड माधव कुमार नेपालले नेपालको भूतपूर्व प्रधानमन्त्री हुने रहर पुरा गर्नु हुने सम्भावना यी पङ्ति लेख्दै गर्दा बढेर गएको छ । तर अझै ठोकुवा नै गर्न सकिने अबस्था भने बनिसकेको छैन,कामरेड नेपाल नेपालको भूतपूर्व प्रधानमन्त्री हुनु होला वा नहोला । नेपालको राजनितिमा आधा घण्टा पछि मात्र के हुन्छ वा के होला भनेर अनुमान गर्न...
प्रधानमन्त्री प्रचण्ड नर्वेमा2009-03-29 Nepali Post काठमाडौं, २९ मार्च युरोपेली मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड आज नर्वे पुग्नुभएको छ । काठमाडौंबाट थाइल्यान्डको बैङ्कक र बैङ्ककबाट डेनमार्कको कोपेनहेगन हुँदै प्रधानमन्त्री नर्वेको राजधानी ओस्लो पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले कोपेन्हेगनमा गैरआवासीय नेपालीसँग दुइ घण्टा बिताउनुभएको थियो । कोपेन्हेगनमा...
सरकारमा नेपाली काङ्ग्रेस जाँदैन - कोइराला2009-03-27 Nepali Post काठमाडौं, २७ मार्च नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी नेतृत्वको बर्तमान सरकारले विगतका सहमति पालना नगरेकोले नेपाली कांग्रेस सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभएको छ ।...
ज्ञानेन्द्रले भारतीय राष्ट्रिय कांग्रेस अध्यक्षलाई भेटे2009-03-18 Nepali Post नेपाली पोष्ट प्रतिनिधि नयाँ दिल्ली, १८ मार्च मध्य तथा पश्चिमी भारतको भ्रमण सिध्याएर नेपाल र्फकन दिल्ली आएका पूर्व राजा ज्ञानेन्द्रले बुधबार यहाँको सत्तारुढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीसँग भेट गरेको कुरा दिल्लीस्थित नेपाली...
सबै धर्मको सम्मान गर्नुपर्ने - सभापति कोइराला2009-02-23 Nepali Post विराटनगर, २३ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धर्मनिरपेक्ष मुलुक नेपालमा सबै धर्मको सम्मान गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री कोइरालाले विराटनगर उपमहानगरपालिका वडा नं. १ स्थित परोपकार घाटमा महाशिवरात्रीका अवसरमा आजदेखि सुरुभएको महाशिवरात्री महामहोत्सवको उद्घाटन गर्दै सो...
उपचार गराउन नसक्दा अस्पतालमै आत्महत्या2010-08-07 Nepali Post पोखरा, ७ अगष्ट मणिपाल शिक्षण अस्पताल फूलबारी पोखरामा श्रीमतीको उपचार गराइरहेका एक वृद्धले शनिबार मध्याहृन अस्पतालको तेस्रो तलाबाट हामफाली आत्महत्या गरेका छन् ।...
दलहरू मिल्नुको विकल्प छैन : सभामुख नेम्वाङ2010-08-07 Nepali Post काठमाडौ, ७ अगष्ट सभामुख सुवास नेम्वाङले संविधानसभामा कुनै पनि दलको बहुमत नभएकाले दलहरू मिल्नुको विकल्प नभएको बताउनुभएको छ । "दलहरू नमिलेसम्म नयाँ संविधान नबन्ने भएकाले दलहरू अलगअलग ठाउँमा उभिनुभन्दा दलगत स्वार्थ त्यागी राजनीति अन्यौलता अटाउनुपर्छ"उहाँले भन्नुभयो । नेपाल समसामयिक अध्ययन केन्द्रद्वारा संविधानसभा...
"बाइसौँ शताब्दी" नेपालीमा2010-08-07 Nepali Post नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, ७ अगष्ट विश्वप्रसिद्ध साहित्यकार राहुल साङ्कृत्यायनद्वारा लिखित "बाइसौँ शताब्दी" नेपाली भाषामा अनुवाद भई प्रकाशित भएको छ । आजभन्दा ८६ वर्षअघि लेखिएको पुस्तकमा आजभन्दा १०० वर्षपछिको विश्वको चित्र प्रस्तुत गरिएको छ । अर्थात् बाइसौँ शताब्दीको विश्व राजनीति, अर्थनीति, कृषि प्रणाली, शैक्षिक प्रणाली आदिका बारेमा...
गजल2010-08-07 Nepali Post भीम के सी कमल ७ अगष्ट बिरोधका मात्रै गाथा लेख्नेहरु धेरै भए आफ्नो आङ्को भैंसी छाडि, जुम्रा देख्ने धेरै भए ।...
झर्यौ :मुक्तक2010-08-06 Nepali Post क्यानाडा,भ्यानकुभर, ६ अगष्ट सानबाट झर्यौ तिमी, मानबाट झर्यौ,...
चौथो चरणको निर्वाचनमा पनि चुनिएनन् प्रधानमन्त्री2010-08-06 Nepali Post र्सुयचन्द्र बस्नेत/ विकास लोहनी काठमाडौँ, ६ अगष्ट संसदमा भएको चौथो चरणको निर्वाचनबाट पनि देशले नयाँ प्रधानमन्त्री पाउन सकेन । आज भएको निर्वाचनमा प्रधानमन्त्रीका कुनै पनि उम्मेदवारले आवश्यक ३०१ को बहुमत ल्याउन नसकेका कारण मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसकेको हो । प्रथम चरणको निर्वाचनमा नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले उम्मेदवारी फिर्ता लिएपछि...
कक्षा एघारको पाठ्यपुस्तकमा त्रुटी2010-08-04 Nepali Post भीम राई ज्वाला धरान , ४ अगष्ट जारी शैक्षिक सत्रदेखि पारिमार्जन गरि अध्यापन समेत प्रारम्भ भएको उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गत कक्षा ११ को अनिवार्य नेपाली बिषयको "सबैको नेपाली" पाठ्यपुस्तक प्रकाशनहुंदा ब्याकरणमा त्रुटी रहेको नेपाली भाषाका शिक्षकहरुले बताएका छन् । त्रुटीका कारण अध्यापनमा समस्या भइरहेको जनाउदै ब्याकरणीय त्रुटीहरु सच्चाउन सात...
सडक निर्माण कार्य पूरा नहुँदै भत्कियो2010-08-04 Nepali Post विराटनगर, ४ अगष्ट सुनसरी जिल्लाअर्न्तर्गत दुहबी र इनरुवाको जीर्ण सडकलाई चौडा बनाउन सरकारबाट ठेक्का लिई गत मङ्सिरदेखि थालिएको काम सम्पन्न नहुँदै भत्किन थालेको छ । दुहवी-इनरुवा सडकको कुल लम्बाइ १३ किमी रहे पनि ठेकेदारले जम्मा आठ किमी बाटो निर्माण गर्न रु ११...
वीरबलको खिचडी सम्झाउने मेलम्चीको पानी2010-08-04 Nepali Post शर्मिला ठकुरी काठमाडौँ, ४ अगष्ट मेलम्ची खोलाको खानेपानी काठमाडौंबासीका लागि 'वीरबलको खिचडी' झैँ भएको छ । मेलम्चीका कुरा त धेरै भए तर खानेपानी कहिले काठमाडौंबासीका धारामा र्झने हो त्यो कुनै निश्चित छैन । एक दशक अघिदेखि सुरु भएको हो यो आयोजनाको काम । तर देशको राजनीतिक अस्थिरता, विभिन्न मागराखी स्थानीय बासिन्दाले निरन्तर गर्ने बन्द हड्तालका साथै...
भारतीय प्रधानमन्त्रीका विशेषदूत काठमाडौंमा2010-08-04 Nepali Post काठमाडौं , ४ अगष्ट नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे राजनीतिक नेतृत्वसँग परामर्श गर्न भारतका प्रधानमन्त्री मनमोहन सिंहले विशेषदूत खटाउनुभएको छ ।...
सरकार बनेन भने के ?2010-08-04 Nepali Post सुरेश आचार्य काठमाडौं, ४ अगष्ट व्यवस्थापिका संसदको हैसियतमा कार्यरत संविधान सभा देशको प्रधानमन्त्री चयन गर्न पटक-पटकका निर्वाचनपछि पनि सफल हुन सकेको छैन । लिगलिगे देशमा दौडेर राजा छान्ने प्रवृत्तिलाई समेत संविधान सभाले प्रधानमन्त्री चयनमा पछाडि पारिदिएको छ । यदि, राजनीतिक दलहरुको अडान यथावत् रहिरहने हो भने अनन्तसम्म देशले वैधानिकताप्राप्त...
एसियाली व्याडमिन्टनमा सहभागिता2010-08-04 Nepali Post काठमाडौं , ४ अगष्ट नेपालले भारतको बैङ्गलोरमा यही साउन २७ देखि सुरु हुने १८ वर्षुनिको क्वालिफाइङ राउन्ड मिडजोन एसिया व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।...
म यसपल्ट तटस्थ बस्ने2010-08-04 Nepali Post लक्ष्मण देवकोटा पोर्चुगल, ३ अगष्ट म यसपल्ट तटस्थ बस्ने भएको छु । एमाले, मधेशी मोर्चाको जस्तो तटस्थ होइन । बाले प्रवासबाट घर बोलाउनुभयो । भन्नुभयो, हेर बाउ म डाँडापारीको जून । तैँले यो केटीसँग बिहे गर् । बाको अर्ति हो खेर जान्न । म बडा अलपत्रमा परेँ । नगरुँ बाले भनेको कुरो, गरुँ केटी मन परेकै छैन । मैले भनेँ, बा एकछिन विमर्श गर्ने टाइम चाहियो...
ग्रामीण क्षेत्रमा भाइरल ज्वरोः जनस्वास्थ्य अनभिज्ञ2010-08-03 Nepali Post भीम राई ज्वाला धरान , ३ अगष्ट मोरङको करिव दर्जनभन्दा बढी गाविसहरु भाइरल ज्वरोको प्रकोप बढेको छ । बेलबारी, डागिहाट, मृगौलिया, दुलारी, भाउन्ने, लेटाङ, लगायत गाबिसमा यो रोगको प्रकोप बढेको हो । मौसम परिवर्तनसंगै बढेको भाइरलले ती गाविसका अधिकांश परिवारका सदस्यहरुलाई एकसाथ भाइरल ज्वरोले च्यापेको छ ।...
नदीमा युवती बेपत्ता, दुर्घटनामा एकको मृत्यु2010-08-03 Nepali Post रेनु पौड्याल धनकुटा, ३ अगष्ट मुलघाटस्थित तमोर नदीमा डुबेर मंगलबार अपरान्ह एक युवती बेपत्ता भएकी छिन् । सुनसरी जिल्ला विष्णुपादुका १ घर भएकी करिब २४ वर्षिया साधना लामा नामकी युवति अपरान्ह ३ बजे...
कल्पना हराएको सूचना2010-08-03 Nepali Post पदम भण्डारी ३ अगष्ट प्रशंसनिय सहभागीमूलक योजना तर्जुमा र कार्य (Appreciative Participatory Planning and Action (APPA) अवधारणाले सकारात्मक र व्यवहारिक पक्षहरुलाई जोड दिएको छ । यस पद्दतिले सफलतानै थप सफलताको मूल कारक र श्रोतहरुलाई मान्यता दिन्छ । यो अवधारणाले सफलताको नर्सरी तयार पार्छ, सफलताको बिरुवा रोप्छ, सफलताकै गोडमेल गर्छ, सफलताको मलजल गर्छ,...
संझौताको सम्मान गरः अनमिन2010-08-03 Nepali Post नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, ३ अगष्ट नेपाल सेना र माओवादी सेनाले नयाँ भर्ना गर्ने तयारी गरिरहेको भन्ने खबरबाट नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिनस (अनमिन) अत्यन्त चिन्तित भएको आज एक अनमिनद्धारा आज एक विज्ञप्ति प्रकाशित गर्दै जनाएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, नेपाल सेना तथा माओवादी सेना कसैले पनि...
सुनसरीको श्रीलंका टापु संकटमा2010-08-02 Nepali Post नेपाली पोष्ट प्रतिनिधि धरान , २ अगष्ट सप्तकोशी नदीको विच भागमा रहेको श्रीलकां टाप्पुमा केही दिन यता कटान तिब्र भएको छ । वर्षासंगै कोशीमा आएको बाढीका कारण सुनसरीको महेन्द्रनगर ५ र प्रकाशपुर ४ विचमा कटान सुरु भएको हो । कोशी कटानले श्रीलंका टाप्पुमा एक हजार घर परिवार जोखिममा परेका छन् कटान...
धनकुटा कांग्रेस नेतृत्वमा मनोहरनारायण2010-08-02 Nepali Post आरसी धनकुटा, २ अगष्ट धनकुटामा सम्पन्न नेपाली कांग्रेसको सोमवारको १२ औं जिल्ला अधिवेशनले तेस्रो कार्यकालका लागि पनि मनोहरनारायण श्रेष्ठलाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको छ । यसअघि पनि श्रेष्ठले दुइ कार्यकालको नेतृत्व गरिसकेका छन् । श्रेष्ठको...
अब म समय बन्छु !2010-08-02 Nepali Post भिम प्रसाद काफ्ले “अभिनव” २ अगष्ट हो, अब म समय बन्छु । संवेदना विहिन, जो विनाअवरोध चलिरहन्छ । न हावा, हुरीले छेक्छ । न आँखा नै हुन्छ । न दिनदुखी गरिब गुरुवा हरुको दर्दना नै देख्छु ।...
कांग्रेस सभापति कोइराला विराटनगरमा Nepali Post2009-02-22 विराटनगर, २२ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नोना कोइराला स्मृति प्रतिष्ठानले पत्रकारिता अध्ययन गर्ने संस्था स्थापना गरेमा आफूले सक्दो सहयोग गर्ने वताउनु भएको छ।...
बर्डफ्लुको सन्त्राशले कुखुरा व्यवसाय धरापमा Nepali Post2009-02-01 राजाराम कार्की काठमाडौँ, १ फेब्रुवरी पूर्वको झापामा बर्डफ्लुको सङ्क्रमण देखिएकै कारण कुखुरापालक व्यवसायी र किसानले चल्ला हुर्काउन छोडेकै कारणबाट राजधानी काठमाडौँ, भक्तपुर, काभ्रेमा मासुको अभाव देखिन थालेको छ । मौज्दात कुखुराको मासु बिक्री भइसकेको र बर्डफ्लुको सन्त्रास फैलिनेबित्तिकै व्यवसायी र कुखुरापालक किसानले चल्ला उत्पादन गर्न...
'झापामा बर्ड फ्लु नियन्त्रणको पहिलो चरण पूरा' BBC News2009-01-25 पंक्षीमा लाग्ने रूघा जस्तो एक प्रकारको रोग, बर्ड फ्लु नियन्त्रण गर्न झापा पुगेको पशुरोग विशेषज्ञहरुको टोलीले कुखुरा मार्ने पहिलो चरणको काम सकेको जनाएको छ। टोलीले मेचीनगर १० वरपर संकटग्रस्त क्षेत्रका झण्डै २४ हजार कुखुरा मारेको छ। देशका अन्य ठाउँमा पनि बर्ड फ्लु भित्रिएको...
ओबामाको आगमन, विश्व प्रभाव र नेपाल Nepali Post2009-01-24 गङ्गाधर अधिकारी 'चिन्तन' काठमाडौं, २४ जनवरी अहिले विश्वको ध्यान भर्खरै सपथग्रहण गरी कार्यभार शुरुगरेका अमेरिकाका राष्ट्रपति वाराक ओबामा केन्द्रित रहेको छ । त्यसैमा पनि चुनाव प्रचारको बेला उनले देखाएको उत्साह र आत्माविश्वासले सारा विश्वको चासो र उत्सुकता बढेको हो । अमेरिकी राष्ट्रपति विश्वकै शक्तिशाली पद हो । विश्वको शक्तिशाली पदमा पुग्नेले अख्तियार...
बर्ड फ्लुको आशंकमा पोल्ट्री व्यवसायी धराशायी Nepali Post2009-01-21 सुरज भण्डारी बुटवल, २१ जनवरी लुम्विनी पोल्ट्री व्यवसायी मञ्च रुपन्देहीले यस क्षेत्रमा बर्ड फ्लु नभित्रिएको बताउँदै बर्ड फ्लुको हल्लाले वजार धराशयी हुन थालेको उल्लेख गरेको छ । नेपालको पूर्वीमा झापाको काकडभिट्टामा बर्ड फ्लु भित्रिएपछि बर्ड फ्लुको खतरासँगै यस क्षेत्रमा समेत व्यापारमा गिरावट आएको...
काँकडभिट्टा बर्ड फ्लु संकटक्षेत्र घोषणा Nepali Post2009-01-16 नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, १६ जनवरी सरकारले पहिलो पटक वर्ड फ्लुको जिवाणु भेटिएको झापाको मेचीनगर नगरपालिकाको का“कडभिट्टा क्षेत्रलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मेचीनगर नगरपालिका १० का“कडभिट्टाका कृषक रमेश कार्कीले पालेका ११ वटा कुखुरा मरेपछि गरिएको परिक्षणबाट वर्ड फ्लुको जिवाणु भेटिएपछि सरकारले सो क्षेत्रलाई संकटग्रस्त घोषणा...
पशुपतिनाथका नयाँ पुजारी हटाइए, पुरानैबाट पूजा गराइने BBC News2009-01-07 विश्वभरीका एक अर्ब हिन्दूहरुको आस्थाको मन्दिर पशुपतिनाथमा राजनीतिक ढंगले पुजारी नियुक्त गरेको भन्दै देशभित्र र बाहिरबाट आएको चर्को दबाबपछि सरकारले नयाँ पुजारी हटाएको छ। संविधानसभा व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ त्यस्तो घोषणा गरेका हुन्। पशुपति क्षेत्र विकास कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री...
प्रधानमन्त्रीद्वारा जल्दाबल्दा बिषयमा परामर्श तीव्र BBC News2009-01-05 गहिरिँदै गएको राजनीतिक संकटका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परामर्शलाई तीव्र बनाएका छन्। सोमवार विहान सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादीका वरिष्ठ नेताहरु बीचको छलफलपछि प्रधानमन्त्रीले राष्ट्रप्रमुख डा.रामबरण यादव र प्रमुख विपक्षी दलका नेता गिरिजाप्रसाद कोइरालासंग भेटघाट गरेका थिए। संविधानसभा व्यवस्थापिका संसद अवरुद्ध भई...
पूजारी विवाद अनावश्यकः प्रधानमन्त्री Nepali Post2009-01-04 काठमाडौं, ४ जनवरी प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको पूजारी नियुक्तिमा राजनीतिक दलहरुले अनावश्यक विवाद गरेर राजनीतिक रङ्ग दिएको बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज शनिबार संविधानसभामा प्रतिनिधित्व गर्ने साना पाँच दल र स्वतन्त्र दुइ सभासद्सँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-पहिलेका पूजारीले राजीनामा...