सरकार ढाल्नुको विकल्प छैन:प्रचण्ड2009-09-06 BBC News प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्नुको कुनै विकल्प नभएको वताएका छन्। एकिकृत नेकपा माओवादीले आव्हान गरेको आन्दोलनको क्रममा पूर्वी नेपालको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका...
प्रचण्डद्वारा संविधानसभा विघटन हुनसक्ने चेतावनी2009-09-04 BBC News प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा विघटन हुनेदेखि शान्ति प्रकृया विथोलिनेसम्मका दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्। शुक्रवार काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले नागरिक सर्वोच्चताको निम्ति माओवादीले गरेको आन्दोलनमा सबैजना मिलेर नलागेमा त्यस्तो दुर्घटना हुनसक्ने उल्लेख गरेका हुन्।...
माधवकुमार नेपालको राजनीतिक उतार, चढाव2009-05-24 BBC News कहिले प्रधानमन्त्रीको रुपमा त कहिले राष्ट्रपतिको रुपमा पटक-पटक चर्चामा आएपनि निर्णायक घडीमा संधै ओझेलमा पर्ने गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्तत: गणतन्त्र नेपालका दोस्रा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन्। संविधानसभाको निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनित मात्र भएनन्,...
भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपाल2009-05-22 Nepali Post अभय अधिकारी न्युयोर्क, २२ मे कामरेड माधव कुमार नेपालले नेपालको भूतपूर्व प्रधानमन्त्री हुने रहर पुरा गर्नु हुने सम्भावना यी पङ्ति लेख्दै गर्दा बढेर गएको छ । तर अझै ठोकुवा नै गर्न सकिने अबस्था भने बनिसकेको छैन,कामरेड नेपाल नेपालको भूतपूर्व प्रधानमन्त्री हुनु होला वा नहोला । नेपालको राजनितिमा आधा घण्टा पछि मात्र के हुन्छ वा के होला भनेर अनुमान गर्न...
प्रधानमन्त्री प्रचण्ड नर्वेमा2009-03-29 Nepali Post काठमाडौं, २९ मार्च युरोपेली मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड आज नर्वे पुग्नुभएको छ । काठमाडौंबाट थाइल्यान्डको बैङ्कक र बैङ्ककबाट डेनमार्कको कोपेनहेगन हुँदै प्रधानमन्त्री नर्वेको राजधानी ओस्लो पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले कोपेन्हेगनमा गैरआवासीय नेपालीसँग दुइ घण्टा बिताउनुभएको थियो । कोपेन्हेगनमा...
सरकारमा नेपाली काङ्ग्रेस जाँदैन - कोइराला2009-03-27 Nepali Post काठमाडौं, २७ मार्च नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी नेतृत्वको बर्तमान सरकारले विगतका सहमति पालना नगरेकोले नेपाली कांग्रेस सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभएको छ ।...
ज्ञानेन्द्रले भारतीय राष्ट्रिय कांग्रेस अध्यक्षलाई भेटे2009-03-18 Nepali Post नेपाली पोष्ट प्रतिनिधि नयाँ दिल्ली, १८ मार्च मध्य तथा पश्चिमी भारतको भ्रमण सिध्याएर नेपाल र्फकन दिल्ली आएका पूर्व राजा ज्ञानेन्द्रले बुधबार यहाँको सत्तारुढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीसँग भेट गरेको कुरा दिल्लीस्थित नेपाली...
सबै धर्मको सम्मान गर्नुपर्ने - सभापति कोइराला2009-02-23 Nepali Post विराटनगर, २३ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धर्मनिरपेक्ष मुलुक नेपालमा सबै धर्मको सम्मान गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री कोइरालाले विराटनगर उपमहानगरपालिका वडा नं. १ स्थित परोपकार घाटमा महाशिवरात्रीका अवसरमा आजदेखि सुरुभएको महाशिवरात्री महामहोत्सवको उद्घाटन गर्दै सो...
कांग्रेस सभापति कोइराला विराटनगरमा2009-02-22 Nepali Post विराटनगर, २२ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नोना कोइराला स्मृति प्रतिष्ठानले पत्रकारिता अध्ययन गर्ने संस्था स्थापना गरेमा आफूले सक्दो सहयोग गर्ने वताउनु भएको छ।...
केही न त्यागी कसरी सहमती ?2010-01-04 Nepali Post राजेन्द्र प्रसाइ क्यालगारी, क्यानाडा, ४ जनवरी केही समययता नेपाली भूगोल अग्रगामी होइन, अकर्मण्यताले पछाडितिर धकेलिरहेको अवस्थामा देखिन्छ ! मानव जातिले आफ्ना आबश्यक्ता पूरा गर्न, जंगली अवस्थाबाट बिकसित हुने क्रममा आफ्नो परिवार, समुदाय,समाज र राज्यको निर्माण गरेको थियो । सुखी र सम्पन्न जीवन यापन गर्न आबश्यक पर्ने सबै उपभोग्य प्राक्रीतिक साधन र...
विदेशका नेपालीसमक्ष ललित कलाकारको अपील2010-01-04 Nepali Post आशाकाजी मानन्धर काठमाडौं, ४ जनवरी अन्य विकसित देशहरुको जस्तै नेपालको ललितकलाको इतिहास पनि आफ्नैपन बोकेको र पुरानो छ । नेवार परिवारले घरको ढोकामा र पुजाआजामा चित्र बनाएर त्यसलाई पुजा गर्ने गर्दथे । यस्तो आफ्नै मौलिकता बोकेको क्षेत्र ललितकला विश्वमा नै आफ्नै परिचय स्थापित गर्ने सक्षम भइसकेको छ । नेपाली समाजले कलालाई सौन्दर्यात्मक आभूषण मात्र ठान्ने...
माओवादी विरुद्ध एमालेको देशव्यापी भण्डाफोर शुरु2010-01-04 BBC News देशव्यापी भण्डाफोर अभियान थाल्ने घोषणा गरेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी विरुद्ध नेकपा एमालेले भण्डाफोर अभियान शुरु गरेको छ। सल्यानको टुँडिखेल खुलामञ्चमा विरोध सभा गरी एमालेले देशव्यापी भण्डाफोर शुरु गरेको हो। एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलले उक्त सभालाई सम्बोधन...
अख्तियार आयुक्तमा पूर्व एआईजी बराल सिफारिस2010-01-04 BBC News सरकारले मंगलबारदेखि आयुक्तविहीन हुन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य नियुक्त गर्ने सिफारिश गरेर एउटा संवैधानिक निकाय रिक्त हुनबाट जोगाएको छ। तर अख्तियारमै थप चारजना आयुक्तको पद रिक्त छ। त्यस्तै लोकसेवा आयोग र निर्वाचन आयोग केही समय यता प्रमुख आयुक्तविहीन छन् भने तीन वर्षदेखि सरकारले महालेखा परीक्षक नियुक्त गर्न सकेको छैन।...
अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री प्रमाणपत्र2010-01-04 Nepali Post काठमाडौं, ४ जनवरी विश्व तेक्वान्दो महासङ्घको तर्फबाट अन्तर्ाष्ट्रिय निर्णायक (रेफ्री) को प्रमाणपत्र हासिल गर्न सफल १८ जना नेपाली तेक्वान्दो खेलाडीलाई आज प्रमाणपत्र वितरण गरिएको छ । नेपाल तेक्वान्दो सङ्घद्वारा यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य...
२०११ मा नेपाल बन्दलाई बन्दगर्न माग2010-01-03 Nepali Post काठमाडौं, ३ जनवरी नेपाल पर्यटन वर्ष२०११ को पूर्वसन्ध्यामा बारम्बार भइरहने नेपाल बन्द सदाका लागि बन्द गर्न राजनीतिक दलहरूले प्रतिवद्धता जनाउनुपर्ने पर्यटन तथा उद्योग व्यवसायीहरूले माग गरेका छन् । आगामी फागुन १४ शुभारम्भ गरिने पर्यटन वर्षको विविध विषयमा जानकारी दिन नेपाल पर्यटन वर्ष२०११ को सचिवालयले आज यहाँ आयोजना गरेको छलफल...
अमेरिकाले यमनमा आतंकवाद विरोधी प्रयास बढाउने2010-01-03 BBC News संयुक्त राज्य अमेरिकाले यमनमा, उसकै शब्दमा, बढ्दो खतराका माझ त्यहां आतंकवाद विरोधी आफ्नो प्रयासहरूमा बृद्धि गर्ने भएको छ। राष्ट्रपति ओबामाले यमनमा अलकायदासंग सम्बन्ध भएको एउटा समूहलाई क्रिसमसको दिन अमेरिकी आकाशमा एउटा हवाईजहाजमा विस्फोटन गर्ने योजना बनाएको आरोप...
सर्वोच्च अदालतद्वारा रथी सिंहको बढुवा रोक्न आदेश2010-01-03 BBC News सर्वोच्च अदालतले नेपाल सरकारलाई सशस्त्र द्वन्द्वकालमा मानवअधिकार हनन् गरेको आरोप लागेका नेपाली सेनाका रथी तोरण जंगबहादुर सिंहलाई बलाधीकृत रथीमा बढुवा गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको छ। मन्त्रिपरिषद्ले केही दिनअघि मात्रै सिंहको बढुवा गर्ने निर्णय गरेको थियो।...
तोरणको बढुवा कार्यान्वयन नगर्न आदेश2010-01-03 Nepali Post काठमाडौं, ३ जनवरी सर्वोच्च अदालतले नेपाली सेनाको रथीमा बढुवा गरेका तोरणजङ्गबहादुर सिंहको बढुवा निर्णय क्रियाशील नगरी यथास्थितिमा राख्न आदेश दिएको छ । प्रधानन्यायाधीश अनुपराज शर्माको आजको एकल इजलासले...
तेक्वान्दो स्वर्ण विजेतालाई रु. ५० हजार2010-01-03 Nepali Post काठमाडौं, ३ जनवरी बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुने आसन्न एघारौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दो खेलमा भाग लिने खेलाडीको मनोबल उच्च राख्न सत्याल पब्लिकेसन प्रालि डिल्लीबजारले आज नगद...
नो वर्क नो पे कार्यान्वयन भएन2010-01-03 Nepali Post पर्सा (वीरगन्ज), ३ जनवरी उद्योग वाणिज्य महासङ्घले काम नगरेको दिनको तलव नदिने (नो वर्क नो पे) घोषणा गरेपनि वीरगन्जसहित यस आसपासका उद्योगमा भने यसको कार्यान्वयन भएको छैन । विशेषगरी वीरगन्ज, पथलैया, औद्योगिक करिडोरमा रहेका उद्योगमा यो घोषणा कार्यान्वयन...
‘अतिक्रमित भूमीमा’ सभागर्ने विषयमा माओवादीभित्र छलफल2010-01-02 BBC News प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीले आफ्नो राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई गति दिनको निम्ति भारतद्वारा अतिक्रमित भनिएका नेपाली भूभागमा आमसभाहरु गर्ने विषयमा आन्तरिक छलफल चर्काएको छ। तर त्यस विषयमा अन्तिम निर्णय भने आइतबार पनि जारी रहने केन्द्रीय समितिको वैठकले गर्ने नेताहरुले बताएका छन्। साथसाथै आफूले भन्ने गरेको नागरिक सर्वोच्चता स्थापनाको...
पैगम्बर मोहम्मदको कार्टुन बनाउनेमाथि आक्रमणको प्रयास2010-01-02 BBC News डेनमार्कमा थुप्रै मुसलमानहरूलाई आक्रोशित बनाउने गरी पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन चित्र बनाएका चित्रकार कुर्ट वेस्टरगाआर्डको घरमा प्रहरीले एकजना सोमाली पुरूषलाई गोली हानी घाइते तुल्याएको छ। बन्चरो र छुरा बोकेका ति व्यक्तिले चित्रकार वेस्टरगाआर्डको घरभित्र पस्ने प्रयास गरेका थिए। कुर्ट वेस्टरगाआर्डले चार बर्षअघि एउटा डेनिश पत्रिकामा उनको...
स्थानीयवासीको पहलमा गाउँ झलमल2010-01-02 Nepali Post दाङ, २ जनवरी नेपालका प्राय बिजुली बत्ती जडान गरेका सहर तथा गाउँहरूमा लोडसेडिङको समस्याले निकै सताइरहेको बेला रोल्पा जिल्लाको थवाङ गाविसका स्थानीयबासिन्दाले भने आफ्नै पहलमा गाउँ/गाउँमा बिजुली उत्पादन गर्दै गाउँलाई झलमल...
जनजातिद्वारा संविधानमा अधिकार माग गर्दै बन्द2010-01-01 BBC News संविधानसभाभित्र आदिवासीहरुको स्वतन्त्र विषयगत समिति बनाउनु पर्ने र सो समिति मार्फत जनजातिहरुसंग सहमति कायम गरेर मात्र संविधान लेखिनु पर्ने माग गर्दै आदिवासी जनजातिहरुको वृहद मोर्चा नेपालले शुक्रवार नेपाल बन्द गराएको छ। शैक्षिक संस्था, कलकारखाना, उद्योगधन्दा यातायातका साधन, तथा बजार बन्द रहेका थिए। बन्द गराउँदै हिंड्ने मोर्चाका पाँच दर्जन भन्दा बढि...
शान्ति र्याली, म्याराथनमा हजारौं सहभागी2010-01-01 BBC News नेपाल बन्दको दिन राजधानी काठमाण्डूमा आयोजना गरिएको शान्ति र्याली र म्याराथनमा हजारौंले भाग लिएका छन्। राष्ट्रपति डा. रामवरण यादवले विगुल फुकेर म्याराथन र जोडि परेवा उडाएर र्यालीको उदघाट्न गरेका थिए। त्यस अवसरमा राष्ट्रपति यादवले विवादमा अल्झिएका राजनीतिक पार्टीहरुलाई एकसाथ...
बन्दसँगै शुरु भयो नेपालमा नयाँ वर्ष2010-01-01 Nepali Post काठमाडौं, १ जनवरी अंग्रेजी महिनाको नयाँ वर्षसँगसँगै आज नेपालमा शुरु भएको छ नेपाल बन्द । स्वायत्ततासहित गणराज्य घोषणा गरिनुपर्ने तथा जनसङ्ख्याको आधारमा राज्यका हरेक क्षेत्रमा सबै जनजातिलाई समानुपातिक प्रतिनिधित्व गरिनुपर्ने...
एसपिए क्रिकेट कप प्रतियोगिता सुरु2010-01-01 Nepali Post धनगढी, १ जनवरी सुदूरपश्चिम क्षेत्रलाई क्रिकेट खेलको माध्यमबाट राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजनामा आजदेखि यहाँ राष्ट्रियस्तरको एसपिए क्रिकेट कप प्रतियोगिता सुरु भएको...
गजल2010-01-01 Nepali Post अविरल अधिकारी चितवन, ३१ डिसेम्बर पीडा मनमा, यथावतै, हाँस्नु कसरी ? नयाँ सालको, भित्तेपात्रो, टाँस्नु कसरी ?...
बर्डफ्लुको सन्त्राशले कुखुरा व्यवसाय धरापमा Nepali Post2009-02-01 राजाराम कार्की काठमाडौँ, १ फेब्रुवरी पूर्वको झापामा बर्डफ्लुको सङ्क्रमण देखिएकै कारण कुखुरापालक व्यवसायी र किसानले चल्ला हुर्काउन छोडेकै कारणबाट राजधानी काठमाडौँ, भक्तपुर, काभ्रेमा मासुको अभाव देखिन थालेको छ । मौज्दात कुखुराको मासु बिक्री भइसकेको र बर्डफ्लुको सन्त्रास फैलिनेबित्तिकै व्यवसायी र कुखुरापालक किसानले चल्ला उत्पादन गर्न...
'झापामा बर्ड फ्लु नियन्त्रणको पहिलो चरण पूरा' BBC News2009-01-25 पंक्षीमा लाग्ने रूघा जस्तो एक प्रकारको रोग, बर्ड फ्लु नियन्त्रण गर्न झापा पुगेको पशुरोग विशेषज्ञहरुको टोलीले कुखुरा मार्ने पहिलो चरणको काम सकेको जनाएको छ। टोलीले मेचीनगर १० वरपर संकटग्रस्त क्षेत्रका झण्डै २४ हजार कुखुरा मारेको छ। देशका अन्य ठाउँमा पनि बर्ड फ्लु भित्रिएको...
ओबामाको आगमन, विश्व प्रभाव र नेपाल Nepali Post2009-01-24 गङ्गाधर अधिकारी 'चिन्तन' काठमाडौं, २४ जनवरी अहिले विश्वको ध्यान भर्खरै सपथग्रहण गरी कार्यभार शुरुगरेका अमेरिकाका राष्ट्रपति वाराक ओबामा केन्द्रित रहेको छ । त्यसैमा पनि चुनाव प्रचारको बेला उनले देखाएको उत्साह र आत्माविश्वासले सारा विश्वको चासो र उत्सुकता बढेको हो । अमेरिकी राष्ट्रपति विश्वकै शक्तिशाली पद हो । विश्वको शक्तिशाली पदमा पुग्नेले अख्तियार...
बर्ड फ्लुको आशंकमा पोल्ट्री व्यवसायी धराशायी Nepali Post2009-01-21 सुरज भण्डारी बुटवल, २१ जनवरी लुम्विनी पोल्ट्री व्यवसायी मञ्च रुपन्देहीले यस क्षेत्रमा बर्ड फ्लु नभित्रिएको बताउँदै बर्ड फ्लुको हल्लाले वजार धराशयी हुन थालेको उल्लेख गरेको छ । नेपालको पूर्वीमा झापाको काकडभिट्टामा बर्ड फ्लु भित्रिएपछि बर्ड फ्लुको खतरासँगै यस क्षेत्रमा समेत व्यापारमा गिरावट आएको...
काँकडभिट्टा बर्ड फ्लु संकटक्षेत्र घोषणा Nepali Post2009-01-16 नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, १६ जनवरी सरकारले पहिलो पटक वर्ड फ्लुको जिवाणु भेटिएको झापाको मेचीनगर नगरपालिकाको का“कडभिट्टा क्षेत्रलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मेचीनगर नगरपालिका १० का“कडभिट्टाका कृषक रमेश कार्कीले पालेका ११ वटा कुखुरा मरेपछि गरिएको परिक्षणबाट वर्ड फ्लुको जिवाणु भेटिएपछि सरकारले सो क्षेत्रलाई संकटग्रस्त घोषणा...
पशुपतिनाथका नयाँ पुजारी हटाइए, पुरानैबाट पूजा गराइने BBC News2009-01-07 विश्वभरीका एक अर्ब हिन्दूहरुको आस्थाको मन्दिर पशुपतिनाथमा राजनीतिक ढंगले पुजारी नियुक्त गरेको भन्दै देशभित्र र बाहिरबाट आएको चर्को दबाबपछि सरकारले नयाँ पुजारी हटाएको छ। संविधानसभा व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ त्यस्तो घोषणा गरेका हुन्। पशुपति क्षेत्र विकास कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री...
प्रधानमन्त्रीद्वारा जल्दाबल्दा बिषयमा परामर्श तीव्र BBC News2009-01-05 गहिरिँदै गएको राजनीतिक संकटका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परामर्शलाई तीव्र बनाएका छन्। सोमवार विहान सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादीका वरिष्ठ नेताहरु बीचको छलफलपछि प्रधानमन्त्रीले राष्ट्रप्रमुख डा.रामबरण यादव र प्रमुख विपक्षी दलका नेता गिरिजाप्रसाद कोइरालासंग भेटघाट गरेका थिए। संविधानसभा व्यवस्थापिका संसद अवरुद्ध भई...
पूजारी विवाद अनावश्यकः प्रधानमन्त्री Nepali Post2009-01-04 काठमाडौं, ४ जनवरी प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको पूजारी नियुक्तिमा राजनीतिक दलहरुले अनावश्यक विवाद गरेर राजनीतिक रङ्ग दिएको बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज शनिबार संविधानसभामा प्रतिनिधित्व गर्ने साना पाँच दल र स्वतन्त्र दुइ सभासद्सँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-पहिलेका पूजारीले राजीनामा...
सरकारद्वारा पशुपतिनाथमा नयाँ पुजारी नियुक्तिको बचाउ BBC News2009-01-04 माओवादी नेतृत्वको सरकारले पशुपतिनाथको मन्दिरमा गए साता गरिएको नयाँ पुजारीहरुको नियुक्तिको बचाउ गरेको छ। तर सो नियुक्ति परंपरा र रितिस्थिति विपरित भएको भन्दै त्यस्को विरोध हुने क्रम रोकिएको छैन। चार दिनअघि सर्वोच्च अदालतले पशुपतिमा पुरानै रिति अनुसार पुजा गराउने अन्तरिम आदेश जारि गरेको थियो। तर आइतबार सो आदेशको लिखत प्राप्त गरेको बताउने पशुपति...